Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

क्रिकेट टोलीको जितको कामना गर्दै दिप प्रज्जवल

Author Avatar साझा न्यूज 29th August 2023 , 7:14 PM
क्रिकेट टोलीको जितको कामना गर्दै दिप प्रज्जवल

नेपालले पहिलो पटक एशिया कप क्रिकेट खेल्न थालेको पुर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दिप प्रज्जवल गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा जिल्ला प्रशासन कार्यालय अघिको मुल सडकमा दिप प्रज्जवल गरिएको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, प्रजिअ शंकरहरी आचार्य, नगर प्रमुख सुदिप पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले मैनवत्ती बालेर नेपाली टोलिको जितको कामना गरेका थिए ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले नेपाली खेलाडीले एशिया कप खेल्नु नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । खेल क्षेत्र र खेलाडी प्रति राज्यको लगानी कम रहेको बताउँदै अब खेल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

क्रिकेट खेलका लागि पूर्वाधारको कमि रहे पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका कारण एशिया कपको अवसर जुरेको क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बताए । सन् २०२७ मा महिला अन्डर नाईन्टिन क्रिकेट वल्र्डकप नेपालमा हुने र खेलको आयोजना नेपाल क्रिकेट संघले गर्ने अध्यक्ष गैरेले जानकारी दिए । राज्यले अब क्रिकेट खेललाई प्राथमिकता र बढावा दिने समय आएको संघका प्रदेश सदस्य पदमराज श्रेष्ठले बताए ।

नेपालले बुधवार एसिया कपको उदघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दै डेब्यू गर्नेछ । नेपाल र पाकिस्तान बीचको खेल पाकिस्तानको मुल्तान रंगशालामा दिउँसो ३ः४५ मा शुरु हुनेछ । नेपाली टोलीले एशिया कपका विभिन्न खेल पाकिस्तान र श्रीलंकामा खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज