Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

Author Avatar साझा न्यूज 29th August 2023 , 7:51 PM
कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

तौलिहवा, भदौ १२ गते । कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका छन् । जसमा महिला ४४ हजार ३२९ र पुरुष ३५ हजार ७ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएका हुन् ।

त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा ४४ हजार सात सय १६ र आर्थिक वर्ष ०७८/०७९ मा ७१ हजार ५६३ जनाले आयुर्वेद सम्बन्धी उपचार गराएका छन् । उहाँका अनुसार गत आर्थिक वर्षमा १० हजार सात सय ९५ जना पञ्चकर्म र पूर्वकर्म सेवा, १२ हजार २९ जना ज्येष्ठ नागरिक आरोग्य सेवा, ६ हजार २२९ जनाले प्रयोगशाला सेवा लिएका छन् । त्यस्तै २६ विद्यालयका एक हजार २३८ जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षा लगायतका सेवा दिइएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका प्रमुख डा नलिन नाथ तिवारीका अनुसार विगतभन्दा दिन प्रति दिन आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । उहाँले भन्नुहुन्छ, “अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।” विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले बहिरङ्ग सेवा, निःशुल्क औषधी, पञ्चकर्मरपूर्वकर्म, ज्येष्ठ नागरिक कार्यक्रम, मातृशिशु सुरक्षा कार्यक्रम, स्वास्थ्य प्रवर्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा, योग सेवा र स्वास्थ्य जीवन शैली व्यवस्थापन लगायतको सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज