Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छोराको दिर्घायुको कामना गर्दै महिलाहरुले त्रिछठ्ठी पर्व मनाए


छोराको दिर्घायुको कामना गर्दै महिलाहरुले त्रिछठ्ठी पर्व मनाए

साझा न्यूज । कपिलवस्तु
लुम्विनी प्रदेशका तराई मधेशका जिल्लाहरुमा आज महिलाहरुले खुशीयालीका साथ त्रिछठ्ठी पर्व मनाएका छन् । आफ्नो छोराको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै मधेशी समुदायका महिलाहरुले यो पर्व मनाएका हुन् ।

पर्वमा महिलाहरुले विहान सवेरै उठेर स्नान गरी कुश र वरियाराको पुजा गरेका छन् । महुवाको पात छठ्ठी मातालाई चढाउने र हांगाको दतिवन गरेका छन् ।

कसैले घर किनारको चौरमा त कसैले देवी स्थानमा बसेर यो पुजा गरेका छन् । पर्वको अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् ।

 

पुजा सकिए लगत्तै महिलाहरुले त्रिछठ्ठी माताको कथा श्रवण गरेको यशोधरा गाउंपालिका वडा नं. ३ का ध्यानेन्द्रमणि त्रिपाठीले बताए । छोराको लागि मेरी पत्नीले त्रिछठ्ठी पुजा सम्पन्न गरिन्, त्रिपाठीले भने, “हाम्रो समुदायका छोरा हुने सवै महिलाहरुले हर्ष उल्लासका साथ यो पर्व मनाए ।”

पुजाको अवसरमा महिलाले जोत गोढ नगरेको बांझे खेतमा उब्जिएको धानको चामल (तिन्नी चामल), साग, फलफुल, दही, कागती, महुवा, अम्बा लगायतका खानेकुराहरु खाने गर्छन् । लुम्विनी प्रदेशको कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला लगायत तराई मधेशमा यो पर्वलाई महिलाहरुले हरेक वर्ष धुमधामका साथ मनाउने गरेका छन् ।

त्रिछठ्ठी पर्व तराई मधेशका महिलाहरुको पवित्र पर्व भएका कारण यस दिन पालिका स्तरबाट सार्वजनिक स्थानीय विदा दिनु पर्ने कपिलवस्तु नगरपालिका वडा नं. २ की शिक्षिका प्रतिभा श्रीवास्तवले बताईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

भर्खरै प्रकाशित

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज