Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

Author Avatar साझा न्यूज 6th September 2023 , 4:47 PM
राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन तौलिहवामा

साझा न्यूज । तौलिहवा
कपिलबस्तुको तौलिहवामा राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै पार्टीका केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले सर्वहारा दृष्टिकोण र पुजीबादी दृष्टिकोणको लडाईका कारण ठुला देशमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताउनुभयो ।
उपाध्यक्ष आलमले मुलुक गम्भिर अवस्थामा रहेकाले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघियता र एमसिसी खारेजीको मागमा पार्टी रहेको स्पष्ट पार्नुभयो । मुलुक प्रतिक्रियाबादीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको संरक्षण गर्नु परेको उनको दाबी छ । उहाँले कम्युनिष्ट एक नभै कान्ति सफल हुन नसक्ने भए पनि बिचार र दृष्टिकोण पनि प्रष्ट हुनु बताउनुभयो ।
त्यसैले अहिले अन्तरराष्ट्रिय जगतमै कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेको उनको स्पष्टोक्ति थियो । प्रतिगमन रोक्न मत मतान्तर त्यागेर काग्रेस सहितको गठबन्धनलाई सहयोग गर्दै आएको राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष शिव पौडेलले बताए । कम्युनिष्ट पार्टी रुपान्तरित हुनु पर्ने र भ्रष्टाचार बिरुद्ध सशक्त कदम चाल्न आवश्यक रहेको माओबादी केन्द्रका जिल्ला संयोजक बिष्णु बेल्बासेको भनाई थियो । परिर्वतनकारी शक्ति एकजुट हुने समय आएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।
दुई तिहाई बढि जनता कम्युनिष्ट बिचारका भए पनि कम्युनिष्ट शक्तिले सदुपयोग गर्न नसकेको नेकपा एसकी केन्द्रिय प्रतिनिधी गिता अन्जानले बताईन । देशलाई जर्जरतामा जान नदिन एमसिसी खारेज गर्नु पर्ने नेकपाका जिल्ला सदस्य निर्माण सिले बताए । २०२८ सालको शिक्षा नितीले उत्पादित जनशक्ति बजेजगार बनेको अखिल नेपाल शिक्षक संघका सदस्य पिताम्बर खनालले बताए । परिर्वतन र लोकतान्त्रिक आन्दोलनका शक्ति सँग सहकार्य गरि प्रतिगमनलाई परास्त गर्न भुमिका खेलिएको अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष केयर सिंह अदैले बताए । बिद्यार्थी संगठनले हरेक गलत कुराको मात्रै होईन आफनै पार्टीका गलत गतिबिधीको बिरोध गर्न सक्नु पर्ने अखिल छैठौका केन्द्रिय सदस्य रिषव आचार्यको भनाई थियो । अब नौलो जनबादी क्रान्ति र समाजबादको मार्गमा अगाडी बढन आवश्यक रहेको जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेले बताए ।
पार्टीका जिल्ला अध्यक्ष दधिराम आचार्य, बुद्धिजिवी संघका केन्द्रिय सदस्य शसि सापकोटा लगायतले सम्मेलनबाट आउने नेतृत्वले पार्टीका नितीलाई सशक्त रुपमा अगाडी बढाउने बिश्वास व्यक्त गरे । दुई सय जना प्रतिनिधी रहेको दुई दिने जिल्ला सम्मेलनको बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज