Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिक विना बर्दीको प्रहरी हुन् ः प्रहरी उपरिक्षक पौडेल

Author Avatar साझा न्यूज 10th September 2023 , 9:59 PM
नागरिक विना बर्दीको प्रहरी हुन् ः प्रहरी उपरिक्षक पौडेल

साझा न्यूज । तौलिहवा
कपिलबस्तुका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक नवरत्न पौडेलले नागरिक विना वर्दीको प्रहरी रहेको बताउनुभएको छ । उहाँले प्रहरी कार्यालयले आयोजना गरेको सञ्चारकर्मी संगको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिक विना वर्दीका प्रहरी हुन भने हामी वर्दीका प्रहरी रहेको बताउनुभयो ।
प्रहरी उपरिक्षक पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी लिएर आफूहरूले काम गर्ने बताउनुभयो । नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख भुमिका रहने उहाँले बताउनुभयो । उहाँले पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग पुष्टि गरेर मात्र सूचना संप्रेशषण गर्न आग्रह गर्नुभयो । प्रहरी उपरिक्षक पौडेलले सिमा सुरक्षा, लागु औषध, तस्करी नियन्त्रण लगायतका सवालमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । कपिलबस्तु हुदैं भारतबाट नेपालमा धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताउनुभयो ।
कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, लागु औषध लगायतको विषयमा प्रहरीले विशेष ध्यान दिनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, विभिन्न मिडियाका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज