Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फेसबुकमा चरित्र हत्या गर्ने जग्गा दलाल भुषाल पुर्पक्षका लागि कारागार चलान

Author Avatar साझा न्यूज 12th September 2023 , 5:22 PM
फेसबुकमा चरित्र हत्या गर्ने जग्गा दलाल भुषाल पुर्पक्षका लागि कारागार चलान

थुनामा परेका जग्गा दलाल खडानन्द भुषाल

साझा न्यूज । कपिलवस्तु
सामाजिक संजाल फेसबुकमा पत्रकार उपर जथाभावी लेख्ने जग्गा दलाल खडानन्द भुषाललाई कपिलवस्तु जिल्ला अदालतले पुपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अर्घाखांची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. २ वस्ने जग्गा दलाल खडानन्द भुषाललाई सोमवार जिल्ला अदालतका न्यायाधीश रमानन्द अधिकारीले भुषाल उपर साईबर क्राईम मुद्धामा थुनामा राखी मुद्धा प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।

जग्गा दलाल भुषाललाई अदालतबाट सोमवार सांझ कपिलवस्तु कारागारमा लगी थुनामा राखिएको छ । थुनामा परेका नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष गणेश पोखरेल विरुद्ध आफ्नो फेसबुक पेजमा अपमानजनक अभिव्यक्ति लेखेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयले साईबर क्राईम मुद्धा अन्र्तगत पक्राउ गरी थुना राखेको थियो । केही दिन अघि जग्गामा किन बेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर स्थानीय अनलाईनमा नेपाल प्रेस यूनियनका उपाध्यक्ष गणेश पोख्रेलले समाचार लेखेका थिए ।

सोही समाचार लेखेका पत्रकार गणेश पोख्रेलका विरुद्ध जग्गा दलाल भुषालले आफ्नो फेसबुक वालमा पत्रकार पोखरेलले १ लाख रुपैया माग गरेको भन्दै पत्रकार पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या हुने खालको स्टाटस लेखेका थिए ।

यसका साथै पत्रकार पोख्रेललाई आफनो जग्गाको कारोवारको बिषयमा समाचार प्रकाशन गरेको भन्दै रातको समयमा उनका निकट व्यक्तिहरुले पटक पटक फोन गरि समाचार डिलिट गर्नका लागि धम्की समेत दिएका थिए ।

 

आफु विरुद्ध समाजिक संजालमा चरित्र हत्या गर्ने देखि टेलिफोन धम्कीहरु समेत आउन थाले पछि आफु बाध्य भएर जग्गा दलाल भुषाल विरुद्ध प्रहरीमा उजुरी गर्न गएको पत्रकार गणेश पोख्रेलले बताए । समाचारमा कुनै असत्य भएको भए र आफुले अनुचित ढंगबाट कहि कसैलाई जुन कुनै समयमा पनि रकम माग गरेको भए प्रमाणित गर्न समेत पत्रकार पोख्रेलले जग्गा दलाल भुषाललाई चुनौती दिदै आएका थिए ।

आम सर्वसाधारण वा सामाजिक पद धारण गरेको व्यक्तिका बिरुद्धमा बिना प्रमाण चरित्र हत्या गर्ने मनोसायले कुनै पनि व्यक्तिको पारिवारीक तथा सामाजिक प्रतिष्ठा माथि आच आउने खालका कुराहरु सामाजिक सञ्जालमा लेखेमा जो कोहीलाई पनि साईबर क्राईम मुद्धा चलाएर कानुन बमोजीम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज