Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा दशंैमा निकालिएका दुर्गा भवानीको मुर्ति बिर्सजन

Author Avatar साझा न्यूज 25th October 2023 , 6:46 PM
कपिलबस्तुमा दशंैमा निकालिएका दुर्गा भवानीको मुर्ति बिर्सजन

कपिलबस्तु, कात्तिक ८ गते । कपिलबस्तुको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । बाजागाजा सहीत स्थानीय नदी नालमा दुर्गा भवानीको मुर्ति बिर्सजन गरिएको हो । जिल्लाका १० पालिका अन्र्तगत बिभिन्न चोक बजार गाँउमामा दशैको अवसरमा मुर्ति प्रर्दशन गरिएको थियो ।
नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुको बिशेष हवन गरिएको थियो । जिल्लाको विभिन्न स्थानमा सयौंको संख्यामा दुर्गा भवानीको मुर्ति बनाई राखिएको थियो । १५ हजार देखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थपनाका दिन र अधिकांसले सप्तमीका दिन पुजापाठ गरी निकालेका थिए । दुर्गा मुर्तिलाई भक्तजनहरुले बाणगंगानदीको रामघाट लक्ष्मणघाट, सुरई, कोठी, बेल नदी तथा बिभिन्न नालामा भब्य रुपमा बिर्सजन गरेका थिए ।
नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पुजापाठ गर्नाले मनोकक्षां पुरा हुने धार्मिक बिश्वास रही आएको छ । प्रजिअ शंकरहरि आचार्यका अनुसार कृष्णनगर क्षेत्रका मुर्तिहरु मंगलबारा र तौलिहवा, गोरुसिंगे, लबनी, पकडी लगायतका स्थानमा बनाइएका मुर्ति विहिबार सेलाइएको बताउनुभयो । मुर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो ।
संभावित घटनालाई मध्यनजर गर्दै ठाउ ठाउमा प्रहरी परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज