Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक हो : पूर्व प्रधानमन्त्री भट्टराई

Author Avatar साझा न्यूज 15th December 2023 , 8:04 PM
तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक हो : पूर्व प्रधानमन्त्री भट्टराई

तौलिहवा, मंसिर २९ गते ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।

तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।  उहाँले तिलौराकोटमा भएको विभिन्न अध्ययन अनुसन्धानले विश्वको विकसित सभ्यता रहेको पुष्टि भइसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, “इतिहासमा जुन हामीले मोहन जोदारो र हडप्पन सभ्यता बारे पढ्ने गरेका छौं, त्यो सभ्यताको हाराहरीमा तिलौराकोट नै रहेको छ। ”

उहाँले कपिलवस्तुमा रहेको ऐतिहासिक एवम् पुरातत्विक सम्पदालाई सही ढंगले प्रचार प्रचार नभएको बताउनुभयो।  जुन देशले आफ्नो इतिहासप्रति गर्व गर्दैन त्यो देशको भविष्य नरहेको उहाँको भनाइ छ।

पुरातत्विक एवम् ऐतिहासिक रुपले महत्वपूर्ण रहेको कपिलवस्तुलाई ठिक ढंगले स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो।  तिलौराकोट जस्ता सम्पदा विकासका आधार र आर्थिक केन्द्र रहेको भट्टराईले बताउनुभयो।  उहाँले पर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा उपस्थित सरोकारवालाले लुम्बिनी विकास कोषको कार्यक्षेत्रभित्र परेका स्थल मध्ये ७ वटा कपिलवस्तुमा परे पनि सबै विकास लुम्बिनी आसपास मात्र केन्द्रित रहेको गुनासो गरेका थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पूर्व मन्त्री बृजेश कुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खां, विजयनगर गाँउपालिकका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज