Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिकट सिमावर्ती गाउ हृदयनगरमा पहिलो पटक बृहद स्वास्थ्य शिबिर

Author Avatar साझा न्यूज 25th January 2024 , 7:12 PM
बिकट सिमावर्ती गाउ हृदयनगरमा पहिलो पटक बृहद स्वास्थ्य शिबिर

कपिलवस्तु ११ माघ
बिकट र सिमावर्ती क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ हृदयनगरमा पहिलो पटक बृहद स्वास्थ्य शिबिर संचालन गरिएको छ । भारतसंग सिमा जोडिएको, सुगम भए पनि बिकट रहेको र स्वास्थ्य क्षेत्रमा निकै पछि परेको हृदयनगरमा पहिलो पटक बिशेषज्ञ सेवा सहीतको स्वास्थ्य टोली गाउमा पुगेको हो ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना जिल्ला प्रहरी कार्यालयको संयोजन, कृष्णनगर नगरपालिकाको सहकार्य र युनीभर्सल मेडीकल कलेज भैरहवाको प्राबिधिक र औषधी ब्यवसायी संघ कपिलवस्तुको सहयोगमा शिबिर संचालन गरिएको हो ।
शिबिरमा नाक कान घाटी, छाला तथा यौन, हाडजोर्नी, महिला तथा प्रसुती सेवा, बाल रोग, दन्त रोग, जनरल फिजिसियनका दक्ष चिकित्सकहरुले जाँच र उपचार गरेका हुन । शिबिरमा ल्याब, ईसिजी, ल्याब टेस्ट र नि ःशुल्क औषधीको ब्यवस्था समेत गरिएको थियो ।
पानसमा दीप प्रज्जवलीत गर्दै नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कुवरले शिबिरको उदघाटन गर्दै संघको यो शिबिरले बिकट गाउ बस्तीका बिपन्न परिवारले स्वास्थ्य लाभ पाउने बताईन । उनले सामाजिक उत्तरदायित्तव अन्र्गत संघले देशका बिभिन्न स्थानमा यस्ता सामाजिक काम गर्दै आएको बताएकी छन् । ‘ बिटक गाउमा भएको शिबिरमा स्वास्थ्य जाच गराउन आउनेको उत्साहजनक उपस्थिति देख्दा धेरै खुशी लागेको छ ’ उनले भनिन ।
प्रहरी उपरिक्षक नवरत्न पौडेलले बिकट र पछि परेका हृदयनगरबासीको स्वास्थ्य उपचारमा यो निकै उपलब्धीमुलक काम भएको बताए । यो शिबिरले घरदैलोेमा बिपन्न परिवारले स्वास्थ्य सेवा पाएको उनले बताए ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सबैको सामुहिक प्रयासमा गरिएको यो शिबिरले बिपन्न परिवारलाई धरै राहत मिलेको बताए । यहा उपचार गराएर थप उपचार गराउन पर्ने बिरामीलाई २० प्रतिशत छुटको र नगरपालिका देखि निःशुल्क बस सेवा समेत प्रदान गरिने उनले बताए ।
यस्तै शिबिर बहाादुरगंजमा समेत संचालन गरिने उनले बताए । प्रजिअ बिश्व प्रकाश अर्यालले पछि परेको र विकट हृदयनगरमा संघले अगुावईमा गरिएको यो काम आपैmमा उपलब्धीमुलक रहेको बताए ।
शिबिरमा एक हजार ३ बिरामीहरुको निःशुल्क जाच गरी औषधी समेत निःशुल्क रुपम उपलब्ध गराइएको औाषधी ब्यवसायी संघक जिल्ला अध्यक्ष मैनुल्लाह खाँले बताए । शिबिरमा हृदयनगर र त्यस आसपास गाउका बासान्दाहीहरुको बिहानै देखि भीड लागेको थियो ।
घरदैलो मै बिशेषज्ञ डाक्टरहरुको सेवा सहीतको स्वास्थ्य उपचार सेवा पाए पछि यस क्षेत्रका बासीन्दाहरुका खुशी छाएको वडाध्यक्ष प्रहलाद यादवले बताए । उनले हृदयनगरमा पहिलो पटक गरिएको शिबिरले घरदैलोमा सेवा पाउदा जनताले राहत महुसस गरेको बताए । उनले बिटक गाउमा स्वास्थ्य केन्द्र समेत स्थापना गर्नु पर्ने उनले माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज