Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु बहुमुखी क्याम्पसले पायो गुणस्तर सुनिश्चितता प्रत्यायनकृत (क्युएए) प्रमाणपत्र

Author Avatar साझा न्यूज 31st January 2024 , 4:02 PM
कपिलवस्तु बहुमुखी क्याम्पसले पायो गुणस्तर सुनिश्चितता प्रत्यायनकृत (क्युएए) प्रमाणपत्र

कपिलवस्तु । ४३ बर्ष अघि स्थापना भएको जिल्ला कै पुरानो कपिलस्तु बहुमुखी क्याम्पस अब्बल बन्दै गएको छ । स्थानीयको अगुवाहरुको प्रयासले स्थापना भएको क्याम्पसमा अहिले गुणस्तरीय शिक्षा, पुर्वाधार लगायतका क्षेत्रमा अब्बल बन्दै गएको हो ।

बिगत १० बर्ष अघि सम्म क्याम्पस आर्थिक अभाव र न्युन बिद्यार्थीहरुको कारण समस्यामा परेको थियो । पाँच सात बर्ष यता भने क्याम्पसमा उल्लेखीनय सुधार भएको छ । पुर्वाधार मात्र नभै बिद्यार्थी संख्या समेत बिगतको तुलनामा दोब्बर तेब्बर बढेका छन ।

१७ सय बढी बिद्यार्थी रहेको क्याम्पसमा एमबिएस, एमएड, बिबिएस, बिएड, बिए र प्लस टु लेबलको पढाई हुन्छ । खास गरी क्याम्पस अहिले विकासमा पछि परेको दक्षिणी क्षेत्रका बिद्यार्थीलाई बरदान नै साबित भएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । क्याम्पस अहिले बिगतको तुलनामा शैक्षिक र भौतिक दुबैरुपमा फड्को मारेको उनले बताए ।

‘यो क्याम्पसले हासिल गरेको उपलब्धीले यस भेगका बिद्यार्थीहरु धेरै लाभांबित भएका छन ’ उनले भने । छात्राबासको समेत सुबिधा रहेको क्याम्पसमा जिल्ला कै १० वटै पालिकाका बिद्यार्थीहरु अध्ययनरत छन ।

क्याम्पसमा जिल्लाको दक्षिणी पालिकाको नन्दनगर हथिहवा लागतयका गाउबाट २५ किलो मिटर यात्रा साईकलमा तय गरेर दैनिक पढन आउने गरेको क्याम्सका प्राध्यापक जीवन मरासिनीले बताए । क्याम्पस पढ्नका लागि छात्राहरु बिहानै ४ बजे साईकलमा आउने गरेको उनले बताए ।

गत माघ १२ गते क्याम्सले गुणस्तर सुनिश्चितता प्रत्यायनकृत (क्युएए) प्रमाणपत्र प्राप्त बुझेको छ । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई सो प्रमाण पत्र प्रदान गरेको हो । यो प्रमाण पत्रले क्याम्पसले नया उचाई पाएको क्याम्पस प्रमुख डाक्टर बिनय पाण्डेयले बताए । नेपालमा सय वटा क्याम्सले मात्र (क्युएए ) प्रमाण पत्र पाएका छन ।

कपिलवस्तुमा भने सिद्धार्थ क्याम्पस बुङ्चीले यस्तो प्रमाण पत्र पाएको छ । यो प्रमाण पत्र पाएसंगै क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोगबाट बिभिन्न प्रकारका अनुदान पाउने निश्चित भएको छ ।

यस्तै अब बिबिए लगायतका प्राबिधिक बिषय समेत पढाउन पाउने बाटो समेत खुला भएको क्याम्पस प्रमुख पाण्डेयले बताए । ‘ क्युएए प्रमाण पत्र क्याम्पसका लागि ठुलो उपलब्धी हो ’ उनले भने । अब प्राबिधिक बिषयका लागि आफुहरुले पहल गरी चाडै संचालन गर्ने उनले बताए ।

सो क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त क्युएए प्रमाणपत्र मापदण्ड अनुसारको आगामी दिनमा शैक्षिक क्रियाकलाप अघि बढाइने प्रमुख पाण्डले बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामदास गुप्ताले लामो समय पछि सपना साकार भएको बताए । उनले प्राप्त उपलब्धी जोगाइ राख्न अब क्याम्पस थप सशक्त ढंगबाट अघि बढ्ने उनले बताए ।

क्याम्पसमा नयाँ विषय शुरु गर्ने बाटो खुलेको अध्यक्षले बताए । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्ले पुष १९ गते नै कपिलवस्तु बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज