Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अपडेट: कपिलवस्तु दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत

Author Avatar साझा न्यूज 15th February 2024 , 10:20 AM
अपडेट: कपिलवस्तु दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ। मृत्यक मध्ये ७ जना पुरुष र ३ जना महिला छन्।

रौतहट औराही ३ का ४६ वर्षीय नारायाण बहादुर भण्डारी, नेपाली सेनाको कालिजंग गण गोरुसिगेमा कार्यरत सल्यान सौनिक हल ३ का कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको यस अघि नै सनाखत भइसकेको छ।

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको थियो।

त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने  सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्नेविमला देवि भट्टको परिचय खुलेको छ।

महेन्द्रनगरबाट काठमाडौका लागि यात्रु लिएर हिडेको सुनौलो महाकाली  यातायातको यात्रुबाहक रात्री बस कपिलबस्तुको सुराही नालामा  दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उक्त  सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको उक्त रात्रीबस बाटोबाट २ सय मिटर तल खसेको हो।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल र अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

भर्खरै प्रकाशित

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज