Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युएई सरकारले नेपाललाई आवश्यक सहयोग गर्छ ः राजदुत अश्सामसी

Author Avatar साझा न्यूज 4th March 2024 , 8:22 PM
युएई सरकारले नेपाललाई आवश्यक सहयोग गर्छ ः राजदुत अश्सामसी

तौलिहवा (कपिलबस्तु), फागुन २१ गते । नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले प्राबिधिक शिक्षा तर्फ ध्यान दिनु पर्ने बताउनु भएको छ । कपिलबस्तुको मायादेवी गाँउपालिका २ भैसकुण्डा स्थित मदरसा उम्मे अम्मार ईस्लामिया कन्या क्याम्पसमा आयोजित शैक्षिक प्रमाण पत्र बितरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले नेपालको विकासका लागि युएई सरकारले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राजदुत अलशाम्सी आफ्नो देशले नेपालकाल ागि जे जे हुन सक्छ, त्यो काम गर्ने बताउनुभयो । आफ्नो देश मुस्लिम रहे पनि संसारभरी नै मानव कल्याणका लागि सामाजिक काम गर्दैै आएको उहाँको भनाई छ । उहाँले नेपालको प्रगतिको कामना समेत गर्नुभयो । शैक्षिक प्रमाण पत्र पाएका कन्याहरुलाई बधाई दिदै उहाँले भबिष्यमा सिप र कलासंग जोडन आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकान्त गुप्ताले नेपाल र दुबईका प्रगाढ सम्बन्धको कामना गर्दै आफ्नो देशको सामुदायिक बिद्यालय र स्वास्थ्य सुधार तर्फ आफुहरु लागेको बताउनुभयो । बच्चाहरुको भबिगष्यका लागि शिक्षामा सुधार गर्नु पर्ने उहाँको भनाई छ ।
कन्या कलेजमा कक्षा ३ देखि स्नातक सम्म पाढई हुने गरेको कन्या क्याम्पसका प्रमुख हिभलजुल रहमानले बताउनुभयो । सन् २०१९, २०२० र २०२१ मा फजीलत ( स्नातक ) पास गरेका ७० जना कन्यालाई राजदुत अश्सामसी, मन्त्री गुप्ता, पुर्व मन्त्री दान बहादुर चौधरी, प्रजिअ बिश्व प्रकाश अर्याल, मायाोदबी गाँउपालिकाका अध्यक्ष बलीउद्दीन मुसलमान सुरक्षा निकायमा प्रमुख र समाजसेबी फैजल अहमद लगायतको टोलीले कन्याहरुलाई शैक्षिक प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कन्या क्याम्पसका अध्यक्ष हिफजुर्रहमानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज