Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दर्ता सहयोगीहरुको लागि क्षमता अभिबृद्धि सम्बन्धि तालिम

Author Avatar साझा न्यूज 19th March 2024 , 9:26 PM
दर्ता सहयोगीहरुको लागि क्षमता अभिबृद्धि सम्बन्धि तालिम

कपिलबस्तु, चैत ६ गते । दर्ता सहयोगीहरुको लागि क्षमता अभिबृद्धि सम्बन्धि आधारभूत तथा पुर्नताजगी तालिम तौलिहवामा शुरु भएको छ । जिल्लाका दश वटै स्थानिय तहमा कार्यरत दर्ता सहयोगीहरुका लागि दुई दिने तालिम शुरु भएको हो । तालिम स्वास्थ्य विमा बोर्ड लुम्बिनी प्रदेशको आयोजनामा भएको छ ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नागरिकहरुलाई सहज रुपमा सेवा दिन स्वास्थ्य विमामा विशेष जोड दिनु पर्ने बताउनुभयो । उहाँले नागरिकको सहजताका लागि कपिलबस्तुका दश वटै स्थानिय तहले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ शिवराज नगरपालिकामा हुने मेयर्स क्लबको बैठकमा दर्ता सहयोगिहरुलाई पालिका स्तरबाट सहयोग गराउने बताउनुभयो ।’
परिश्रमीक नलिई काम गरिरहेका दर्ता सहयोगिहरुले वडा वडामा गरिरेको कार्य प्रसंसनिय रहेको नगर प्रमुख पौडेलको भनाई छ । कपिलबस्तु नगरपालिकाले नागरिकको सहजताका लागि विमा वापतको आधा रकम पालिकाले तिर्ने गरेको उहाँको भनाई छ ।
त्यस्तै कपिलबस्तु अस्पतालका निमित्त मेसु डा विपिन जैसवालले अस्पतालहरुले आफ्नो स्तर अनुसारको सेवा विमितहरुलाई दिइदै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य विमा गरेको सेवाग्राहीहरु पहिला भन्दा अहिले धेरै सुधार आएको बताउनुभयो ।’ विमितहरुलाई सह भुक्तानी प्रक्रियाबारे जानकारी गराउन दर्ता सहयोगिहरुको महत्वपूर्ण भुमिका रहने उहाँको भनाई छ ।
स्वास्थ्य विमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक बहादुर साउदले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको बताउनुभयो । अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेको उहाँको भनाई छ । स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउन दर्ता सहयोगीहरुको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो ।
कपिलबस्तुकोमा सवालाख नागरिकहरु स्वास्थ्य विमामा अबद्ध भएको स्वास्थ्य विमा बोर्ड कपिलबस्तुका संयोजक वशिष्ठ तिवारीले बताउनुभयो । बीमा कार्यक्रम मार्फत् पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज