Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

होली पर्वले आपसी भाईचारा र सद्भाव बढाउने कांग्रेसी नेताहरुको सन्देश

Author Avatar साझा न्यूज 26th March 2024 , 2:02 PM
होली पर्वले आपसी भाईचारा र सद्भाव बढाउने कांग्रेसी नेताहरुको सन्देश

एक आपसमा होली खेल्दै शुभकामना साटासाटा गरी सके पछि सामुहिक फोटोमा पुर्व राजदुत दीप कुमार उपाध्याय, लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, कांग्रेस नेता रवि ठाकुर लगायत

कपिलवस्तु, १३ चैत्र । रंगहरुको पर्व होलीका अवसरमा एक आपसमा मिलेर सद्भावपूर्ण भाईचारा गांसे जस्तै आम नेता कार्यकर्ताहरुमा पनि यसै गरी भाईचारा कायम गर्न सकियोस् भन्ने सन्देश दिदै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एक आपसमा होली पर्व मनाएका छन्

लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्याय लगायतका नेताहरु एक आपसमा मिलेर होली पर्व मनाएका छन् । सो अवसरमा नेपाली कांग्रेसका नेता पुर्व राजदुत उपाध्यायले विगतका तिता मिठा कुराहरुलाई

यसै होली पर्वमा विर्सेर सवै कांग्रेसी नेता कार्यकर्ता एक भई अघि बढ्न अपील गरेका छन् ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले होली पर्वले आम नेपाली दाजु भाई दिदी वैनी तथा सम्पूर्णमा एकता, सद्भाव र भाईचारा सदैव कायम रहोस्, हरेक वर्ष यसै गरी खुशीयालीका साथ होली पर्व मनाउन पाईयोस् भन्दै होलीको शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वमा प्रदेश सभा सदस्य पाण्डेय तौलिहवा वजार क्षेत्रमा उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसंग भेटघाट गरी होली पर्व मनाएका थिए । सो अवसरमा नेपाली कांग्रेसका नेता रवि ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

भर्खरै प्रकाशित

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज