Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

होली पर्वले आपसी भाईचारा र सद्भाव बढाउने कांग्रेसी नेताहरुको सन्देश

Author Avatar साझा न्यूज 26th March 2024 , 2:02 PM
होली पर्वले आपसी भाईचारा र सद्भाव बढाउने कांग्रेसी नेताहरुको सन्देश

एक आपसमा होली खेल्दै शुभकामना साटासाटा गरी सके पछि सामुहिक फोटोमा पुर्व राजदुत दीप कुमार उपाध्याय, लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, कांग्रेस नेता रवि ठाकुर लगायत

कपिलवस्तु, १३ चैत्र । रंगहरुको पर्व होलीका अवसरमा एक आपसमा मिलेर सद्भावपूर्ण भाईचारा गांसे जस्तै आम नेता कार्यकर्ताहरुमा पनि यसै गरी भाईचारा कायम गर्न सकियोस् भन्ने सन्देश दिदै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एक आपसमा होली पर्व मनाएका छन्

लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्याय लगायतका नेताहरु एक आपसमा मिलेर होली पर्व मनाएका छन् । सो अवसरमा नेपाली कांग्रेसका नेता पुर्व राजदुत उपाध्यायले विगतका तिता मिठा कुराहरुलाई

यसै होली पर्वमा विर्सेर सवै कांग्रेसी नेता कार्यकर्ता एक भई अघि बढ्न अपील गरेका छन् ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले होली पर्वले आम नेपाली दाजु भाई दिदी वैनी तथा सम्पूर्णमा एकता, सद्भाव र भाईचारा सदैव कायम रहोस्, हरेक वर्ष यसै गरी खुशीयालीका साथ होली पर्व मनाउन पाईयोस् भन्दै होलीको शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वमा प्रदेश सभा सदस्य पाण्डेय तौलिहवा वजार क्षेत्रमा उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसंग भेटघाट गरी होली पर्व मनाएका थिए । सो अवसरमा नेपाली कांग्रेसका नेता रवि ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज