Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कप चैत्र १७ गते देखि हुने

प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैया र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया, शिल्ड मेडल र प्रमाण पत्र

Author Avatar साझा न्यूज 27th March 2024 , 7:58 PM
प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कप चैत्र १७ गते देखि हुने

प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउंदै आयोजक संस्था जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापा

कपिलवस्तु, १४ चैत्र । लुम्विनी प्रदेशमै पहिलो पटक ठुलो राशी रहेको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटवल प्रतियोगिता वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा हुने भएको छ । जिल्ला फुटवल संघको आयोजनामा स्वास्थ्यको लागि खेलकुद राष्ट्को लागि खेलकुद भन्ने मूल नारा सहित चैत्र १७ गते देखि २४ गते सम्म प्रतियोगिता सन्चालन गर्न लागिएको बुद्ध रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैया र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया र शिल्ड मेडल र प्रमाण पत्र दिईने अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहने अध्यक्ष थापाले बताए ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि राष्ट्यि खेलकुद परिषद, लुम्विनी प्रदेश खेलकुद परिषद र कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहहरुसंग समन्वय गरिएको पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।

सो अवसरमा लुम्विनी प्रदेश फुटवल संघका उपाध्यक्ष शक्ति सिंह ठकुरीले युवाहरुलाई लागू औषधबाट जोउान खेल क्षेत्रमा युवाहरुको आकर्षण र सहभागितामा जोड दिनु पर्ने बताए ।

पत्रकार सम्मेलनमा लुम्विनी प्रदेश फुटवल संघका उपाध्यक्ष शक्ति सिंह ठकुरी, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डोलक राम घिमिरे, वाणगंगा वेयलफेयर सोसाईटीका महासचिव दिनेश क्षेत्री, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, सामुदायिक रेडियो प्रशारक संघ अकोरावका लुम्विनी प्रदेशका अध्यक्ष राजु खराल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज