Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु तिलौराकोट गोल्डकप नक आउट राष्ट्यि फुटवल प्रतियोगिता शुरु

आयोजक टीम कपिलवस्तु ११ विरुद्ध थ्री स्टार क्लब विजयी

Author Avatar साझा न्यूज 30th March 2024 , 10:43 PM
कपिलवस्तु तिलौराकोट गोल्डकप नक आउट राष्ट्यि फुटवल प्रतियोगिता शुरु

विनोद अधिकारी । साझा न्यूज
कपिलवस्तु । लुम्विनी प्रदेशमै पहिलो पटक कुल १६ लाख रुपैया राशी रहेको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटवल प्रतियोगिता वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आजबाट शुरु भएको छ । जिल्ला फुटवल संघको आयोजनामा स्वास्थ्यको लागि खेलकुद राष्ट्को लागि खेलकुद भन्ने मूल नारा सहित शुरु गरिएको उद्घाटन खेल थ्री स्टार क्लब ललितपुर र आयोजक टिम कपिलवस्तु ११ विच उद्घाटन खेल सम्पन्न भएको छ ।

आजको उद्घाटन खेल आयोजक टिम कपिलवस्तु ११ विरुद्ध थ्री स्टार ललितपुरले ३ गोलले विजयी बनेको छ । खेलमा थ्री स्टार ललितपुरका निरज चौधरीले पहिलो र तेस्रो गोल गरेका थिए भने थ्री स्टारका अर्का खेलाडी दिपेश घलेले एक गोल गरेका थिए । आजको खेलमा थ्री स्टार क्लब ललितपुरका निरज चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैया र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया र शिल्ड मेडल र प्रमाण पत्र दिईने अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ । जसमा थ्री स्टार क्लब ललितपुर, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम–११ धनगढी, साहारा क्लब पोखरा र आयोजक टिमबाट कपिलवस्तु –११ सहभागी रहेका छन् ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि राष्ट्यि खेलकुद परिषद, लुम्विनी प्रदेश खेलकुद परिषद र कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहहरुसंग समन्वय गरिएको जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

आर्सनलले  प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आर्सनलले प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज