Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिका वडा नं. १ मा सर्व साधारणका लागि पिसिसी वेन्च

Author Avatar साझा न्यूज 3rd April 2024 , 6:42 PM
कपिलवस्तु नगरपालिका वडा नं. १ मा सर्व साधारणका लागि पिसिसी वेन्च

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नं. १ को तर्फबाट आम सर्वसाधारणहरुलाई लक्षित गरि तौलिहवा बजार क्षेत्रमा पिसीसी वेन्च राखिएको छ । वडा नं. १ को चालु आर्थिक वर्ष २०८०।०८१ को बजेट अन्र्तगत ४ लाख रुपैयाको लगानीमा जिल्ला प्रशासन कार्यालय आसपास, यातायात सेवा कार्यालय आसपास, नयांटोल, शिव मन्दिर टोल, गौढी चौक, भवानी भिक्षु लगायतका वडा नं. १ का स्थानहरुमा सिमेन्टबाट निर्माण गरिएको पिसीसी वेन्च राखिएको हो ।

एउटा वेन्चमा ३ जना सम्म बस्न सकिन्छ । वडा कार्यालयले यसरी आम सर्वसाधारणलाई लक्षित गरि सम्पन्न गरेको यो कार्यबाट स्थानीय आम सर्वसाधारणहरु खुशी भएका छन् ।

नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने ढंगबाट तौलिहवा वजार क्षेत्रका विभिन्न स्थलहरुमा विश्राम स्टल बनाएको कार्य आफैमा अनुकरणीय रहेको समाजसेवी रवि ठाकुले बताए ।  वडा वासी तथा बजार क्षेत्रमा आउने आम सर्वसाधारणलाई लक्षित गरी यस्ता खाले वेन्चहरु राखिएकोे वडा नंं. १ का वडा अध्यक्ष जाहिद खांले बताए ।

बजेटले भ्याए सम्म ५० वटा यस्ता वेन्चहरू राखिने वडा अध्यक्ष खांले बताए । वडाले गरेकाे यस्ताे काम हेर्दा सानाे देखीए पनि याे निकै उपयाेगी रहेकाे कपिलवस्तु नगरपालिका वडा नं. १ का माेती राज घिमिरेले बताए । यस्ता अनुकरणाीय कामहरू अन्य वडा अध्यक्षरूले पनि सिक्नु पर्छ, उनले भने ।

सामाजिक उत्तरदायित्व अन्र्तगत पनि तौलिहवा बजार क्षेत्रमा आउने जुन सुकै वडा तथा पालिकाका व्यक्तिहरु भए पनि उनीहरुलाई केही वेर सम्मका लागि भए पनि विश्राम गर्न सजिलो हुने छ, वडा अध्यक्ष खांले भने, “यसै प्रकारबाट नगर क्षेत्रका अन्य वडाका चौक तथा सार्वजनिक स्थहरु, अस्पताल, वस पार्क लगायतका स्थानहरुमा आम सर्वसाधारणहरुलाई बस्नका लागि विश्राम स्थल निर्माण गरिनु पर्छ ।” हाम्रा हरेक क्रियाकलाप आम सर्वसाधारण लक्षित हुनु पर्छ, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

भर्खरै प्रकाशित

साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

साउदीको जेलमा ५ सय ४४ नेपाली, अधिकांश मदिरा प्रयोगकर्ता

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज