Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आउने निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नेः नेता कोइराला

Author Avatar साझा न्यूज 7th April 2024 , 6:39 PM
आउने निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नेः नेता कोइराला

साझा न्यूज । तौलिहवा
नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् संसद डा. शसांक कोइरालाले आगामी निर्वाचनमा नेपालीका कांग्रेसले कुनै दल संग गठबन्धन नगरी एक्लै लड्ने बताउनु भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
भेटघाट कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरु संग नेपाली राजनितिक परिस्थिति र नेपाली कांगे्रस पार्टीको आन्तरिक विषयमा छलफल गर्नुभएको थियो । कार्यकर्ताहरुसंग छलफल कार्यक्रममा उहाले नेपाली कांग्रेसले जित वा हार भन्दा पनि कार्यकर्ताको मनभावनालाई वुझेर कार्य गर्नु पर्ने वताउनुभएको छ । नेपाली कांगे्रसमा अझै पनि सवै कुरा केन्द्रिकृत भएको हुदा पार्टीमा उपगुट मौलाएको र त्यसका लागि विकेन्दीकरण हुनु पर्ने जिकिर गर्नु भयो ।
पार्टीमा टिकट दिदा जिल्ला तथा क्षेत्रलाई अधिकार दिएमा पार्टी वलियो हुने र अव हुने र निर्वाचनमा धेरै ठाउंमा जित निकाल्न सकिने वताउनुभयो । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेविसंघ, तरुणदलको लामो समय देखि निर्वाचन गर्न नसक्नुले पनि युवाहरु लाई पार्टी प्रति निराश्यकता जागेको र त्यस का लागि नेतृत्व पन्तीले सोच्ने समय आई सकेको उहांको भनाई रहेको छ । वहांले राजनितिमा आरक्षण हुन नहुने सबैलाई समान किसिमको अवसर हुनु पर्ने जिकिर गर्नु भयो । आरक्षणले गर्दा राजनिति गर्ने संक्षम महिला दिदि वहिनिहरुलाई आरक्षणको नाममा दोस्रो दर्जामा भएको महसुस हुने गरेको छ । आरक्षण राजनितिमा नभई शिक्षा क्षेत्र तथा सरकारी नोकरीमा हुनुव पर्ने वताउनु भयो ।
कार्यकर्ताले नयासत्ता समिकरण कसरि अगाडि वढने छ भन्ने पश्नमा वहाले यो सरकारको आयु कति समय हो भन्न नसकिने जिकिर गर्नु भयो ।
उक्त कार्यकर्ता भेटघाट कायक्रममा नेपाल कांग्रेस लुम्विनी प्रदेशका महामंन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्य, पुर्व मन्त्री दिप कुमार उपाध्याय, जिल्ला सभापति अव्दुल कलाम खां, पुर्व केन्द्रिय सदस्य राजेश सिंह ,पुर्व पार्टी सभापति तथा प्रदेशसभा सदस्य सुधाकर पाण्डे, पुर्व पार्टी सभापति राजेश आचार्य, पार्टीका जिल्ला सचिव प्रेम रायमाझी तथा पार्टीका सह सचिव वजिह अरशद लगायतको सहभागिता रहेको थियो । यो समाचार आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

चाकरचौडाबाट स्रोत नखुलेको ९ लाख बढी रकम सहित पक्राउ

निग्लिहवामा अर्घसहितको शिवलिङ्ग फेला

निग्लिहवामा अर्घसहितको शिवलिङ्ग फेला

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज