Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु नगरपालिकाको सिकोटवा गाँउका २९ वटा धाराको पानीमा देखियो दिशाजन्य पदार्थ

Author Avatar साझा न्यूज 7th April 2024 , 7:59 PM
कपिलवस्तु नगरपालिकाको सिकोटवा गाउंमा झाडा पखाला फैलियो

हैजा तथा झाडा पखालाको विरामी देखा परेको कपिलवस्तु नगरपालिका वडा नं. ३ को सिकोटवा गाउं

साझा न्यूज । संवाददाता
कपिलबस्तु, चैत २५ गते । कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाउको २९ घरको खानेपानी धारामा ईकोली ( दिशाजन्य पदार्थ ) भेटिएको छ । एक साता अघि सो गाउमा झाडा पखाला फैलिएको थियो । त्यस मध्ये २ जनाको एन्टीजेन परिक्षण गर्दा एक जनामा हैजाको पोजेटिभ केस देखिएको थियो ।
त्यसको केही दिन पछि सो गाउको ७४ घर धुरीको १ सय ३३ धाराको खानेपानीको नमुना परिक्षण गर्दा २९ धाराको खानेपानीमा ईकोली भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए ।
गत असारमा जिल्लाको ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको लिइएको खानेपानी परिक्षणमा १५ वटामा ( साढे १४ प्रतिशतमा ) ईकोली भेटिएको थियो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई ईकोली भनिन्छ ।
सिकोटवामा जाँच गरिएको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । ढाई बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो ।
सिकोटवामा धाराको पानी कालिका सामाजिक विकास केन्द्रको सहयोमगा परिक्षण गरिएको थियो । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानी जन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन ।
सिकोटवामा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन । सिकोटवामा दुई दर्जन स्वास्थ्यकर्मीको टोली परिचालन गरी जीवनजल साबुन, मास्क समेत बितरण गरिएको स्वास्थ शाखा प्रमुख उमेश गुप्ताले बताए ।
एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका एक जनाको अन्तिम परिक्षणमा भने नेगेटिभ देखिएको उनले बताए । तर उनीमा डेङ्गुको भने पोजेटिभ देखिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

भर्खरै प्रकाशित

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज