Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालय स्थापनामा सहयोग गर्ने महिला समाजसेवीलाई सम्मान

Author Avatar साझा न्यूज 9th April 2024 , 1:54 PM
विद्यालय स्थापनामा सहयोग गर्ने महिला समाजसेवीलाई सम्मान

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु, २७ चैत्र । कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवा स्थित गौतम बुद्ध आधारभूत विद्यालयले महिला समाजसेवी तथा सेतो गुरास संस्थाकी प्रमुख रीता बोहरालाई सम्मान गरेको छ । विद्यालयमा स्थापना कालमा वाल विकास केन्द्र स्थापना तथा विद्यालय संचालनमा महत्वपूर्ण योगदान गरेको भन्दै सेतो गुरास संस्थाकी प्रमुख बोहोरालाई सम्मान गरिएको हो ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव हरि प्रसाद ज्ञवाली, शाखा अधिकृत विनोद कुंवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खां, विद्यालयकी प्रधानाध्याक सुजता सुवालले संयुक्त रुपमा बोहोरालाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा सम्माानित भएकी महिला समाजसेवी वाेहराले विद्यालय शुरुवाती अवस्था देखि हाल सम्म आउंदा ठुलो शैक्षिक तथा भौतिक परिवर्तन भएको प्रति खुशी व्यक्त गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खांले विद्यालयको शैक्षिक विकासका लागि विद्यालयका शिक्षक कर्मचारी, भौतिक विकासका लागि वडा, स्थानीय तथा प्रदेश सरकार र स्थानीय समुदायले खेलेको भुमिका प्रति आभार व्यक्त गरेका छन्

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयहरुमा उदाहरणीय रुपमा विद्यालय संचालन हुदै आएको भन्दै सवै सामुदायिक विद्यालयहरुका शिक्षक कर्माचारी तथा अभिभावकहरुले आआफ्नो जिम्मेवारी जवाफदेही ढंगबाट पुरा गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुजता सुवालले विद्यालय संचालनमा शिक्षक स्टाफको सक्रियतालाई वडा, नगर तथा प्रदेश सरकार सम्मको सहयोग र अभिभावकको निगरानीले विद्यालयलाई नमूना विद्यालय बनाउन आफुहरु अग्रसर रहेको बताईन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खांको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विद्यालयमा बाल विकास देखि कक्षा ४ सम्म १ सय ८१ विद्यार्थी अध्ययनरत छन् । कपिलवस्तु नगरपालिकाको उत्कृष्ट विद्यालयको रुपमा गौतम बुद्ध आधारभूत विद्यालय गणनामा रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

भर्खरै प्रकाशित

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज