Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सांकेतिक भाषा तालिम सम्पन्न

Author Avatar साझा न्यूज 9th April 2024 , 6:09 PM
सांकेतिक भाषा तालिम सम्पन्न

साझा न्यूज । कपिलवस्तु
नेपाल वहिरा संघ कपिलवस्तुको आयोजनामा तौलिहवामा ७ दिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ को सहयोगमा सम्पन्न भएको तालिममा वडा नं. २ का ७ जना वहिरा वडावासीलाई सो तालिम प्रदान गरिएको हो ।

तालिममा नेपाली संकेत भाषाको लागि नेपाली वर्णमाला, अंग्रेजी अल्फावेट, स्वर वर्ण, व्यजन वर्ण, आफ्नो परिचय दिन सक्ने खालका संकेत भाषाहरुको बारेमा जानकारी गराईएको आयोजक संस्था नेपाल बहिरा संघकी दोभाषे अन्जली अग्रहरीले बताईन् ।

तालिमको समापन कार्यक्रममा श्री तौलेश्वरनाथ संस्कृत मा.वि.का प्रधानाध्यापक पुजारी प्रसाद चौधरीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

सो अवसरमा राष्ट्यि बहिरा महासंघ नेपाल वाग्मती प्रदेशका अध्यक्ष तथा दोभाषे तालिमका प्रमुख प्रशिक्षक कृष्ण गजुरेलले कपिलवस्तु नगरपालिकाले यस प्रकारका तालिमहरु हरेक वडाहरुमा निरन्तर रुपमा संचालन गर्दै जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा कपिलवस्तु बहिरा संघका अध्यक्ष रिंकु गुप्ताले वहिरा नागरिकहरुलाई सांकेतिक भाषाको तालिम संगसंगै सीपमूलक तालिमहरु पनि दिन आवश्यक रहेको बताए । कार्यक्रमको संचालन दोभाषे ज्ञानु पन्थले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज