Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गहुं खेतको आगो फैलदा कपिलवस्तुको पकडीमा ४० घर जलेर नष्ट

Author Avatar साझा न्यूज 20th April 2024 , 8:37 PM
गहुं खेतको आगो फैलदा कपिलवस्तुको पकडीमा ४० घर जलेर नष्ट

आगलागी बाट क्षटि भएको यशोधरा गाउंपालिका वडा नं. १ को पकडी गाउं

साझा न्यूज । कपिलवस्तु
गहु खेतमा लागेको आगो सल्कदा यशोधरा गाउंपालिका वडा नं. १ को पकडी गाउंमा भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् । आगलागीबाट गहुं बाली भित्र्याएर कोठामा राखेको लाखौं रुपैया मुल्यका ठुलो परिमाणको गहुं जलेर नष्ट भएको छ ।

रमवापुर गाउं पुर्व तर्फ रहेको गहुं खेतमा लागेको आगो पश्चिमी हावाले फैलदै पकडी गाउंका ४० घर जलेर नष्ट भएको प्रहरी चौकी बलुहवाले जनाएको छ । आगलागीका कारण घरमा भएको लत्ता कपडा, खाद्यान्न लगायत सम्पूर्ण सामाग्री जलेर खरानी भएको छ ।

आगलागीबाट पिडित बनेका ४० घर परिवार अहिले खुला आकाश मुनि रात विताउन बाध्य छन् । आगलागीबाट करीब १ करोड रुपैया बढीको क्षति भएको यशोधरा गाउंपालिका वडा नं. १ का वडा अध्यक्ष अब्दुल कैयुम खानले बताए । आगलागी पिडितहरुलाई खानपिनको व्यवस्थापन वडा अध्यक्ष खानले गरेका छन् ।

आगलागी भएको घरहरु मध्ये ३१ घर परिवारका सदस्यहरुको शरीरमा लगाएको एक सरो लुगा बाहेक केही बचेको छैन, वडा अध्यक्ष खानले भने, “आगलागी पिडितहरुको राहतका लागि वडा स्तरीय विपद् व्यवस्थापन समितिको वैठक बसेर तत्काल आवश्यक पर्ने राहत सामाग्रीहरु खरिद गर्ने तथा अन्य विभिन्न सहयोगी निकायहरुलाई सहयोगका लागि आग्रह गरेका छौं ।”

संघीय सांसद सुरेन्द्र राज आचार्य, लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, नेपाली कांग्रेसका जिल्ला सहसचिव वजिह अरसद,  युवा नेता अनुप कुमार पाण्डेय लगायतले आगलागी पिडितहरुलाई पकडी गाउंमा भेटेर थप सहयोगका लागि गाउंपालिका, प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गरिरहेको बताएका छन् ।

हरेक दिन जसो हुने आगलागी नियन्त्रणका लागि गाउंपालिकामा एउटा वारुण यन्त्रको अति आवश्यक रहेको युवा नेता अनुप कुमार पाण्डेयले बताए । आफुहरुले वारुण यन्त्र खरिदका लागि गाउंपालिकाले निर्णय गर्नका लागि सुझावमूलक दवाव दिने बताए ।

आगलागीबाट स्थानीय विमलावती रैदासको घरमा रहेका ग्यास सिलिण्डर विष्फोट हुदा आगलागीबाट जलेर क्षति भएको घर विष्फोटका कारण झनै क्षति भएको छ । आगलागी बढ्दै जांदा वडा नं. १ को रजवापुर र तितिर्खी गाउंमा आगो सल्कन नदिन स्थानीयले रजवापुर र तितिर्खी गाउंको पश्चिम तर्फको खेत जोती खेतभरी पानी भरेका थिए

अनि मात्र यी दुई गाउं आगलागीबाट जोगिएको वडा अधयक्ष खानले बताए । करीब ५ घण्टा पछि कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीय सवै मिलेर आगो निभाएका थिए । आगलागी पिडितहरुको सहयोगका लागि नेपाली कांग्रेसका नेता रवि ठाकुरले आफ्नो फेसबुक पेजबाट विभिन्न सहयोगी संघ संस्थाहरुसंग अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

भर्खरै प्रकाशित

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज