Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

Author Avatar साझा न्यूज 25th May 2024 , 4:37 PM
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

महेन्द्रनगर (धनुषा) जेठ १२ गते। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ शुक्रबार राति अस्पताल भर्ना हुनुभएको हो।

टाउको दुखाई तथा रिंगटा लागेपछि प्रादेशिक अस्पताल जनकपुरधाममा राति ९ बजे भर्ना गरिएको थियो। अवस्था गम्भीर हुँदै गएको देखिएपछि फेरि १ घण्टामै जनकपुरधामको काव्या अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एंव प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो।

अस्पतालका संचालक एंव वरिष्ठ फिजिसियन डा. एस.के सिंहले भन्नुभयो, “सिरोहियालाई अस्पताल ल्याउदा श्वासप्रश्वासमा समस्या, छाती र टाउको दुखाई देखिएको थियो।’’  पुरानो रिपोर्ट हेर्दा कोलेस्ट्रेरोल बढेको पोटासियम कम रहेको थियो। सिटी स्क्यान, एनजियोग्राफी गरेपछि हर्टको नसा थोरै बल्केज देखिएको छ। यदि ४८ देखि ७२ घण्टासम्म अवस्था नियन्त्रण भएन भने बाहिर पठाउनुपर्ने उहाँको भनाइ छ।

सिरोहियालाई मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रल उच्च, पोटासियम कम जस्ता समस्या पहिलेदेखि नै रहेको पनि डा. सिंहले जानकारी गराउनुभएको छ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई हिजो शुक्रबार अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्ने फैसला गरेको थियो। दोहोरो नागरिकता लिएको आरोपमा सिरोहिलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज