Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिसरा अन्र्तराष्ट्रिय अवधी सांस्कृतिक महोत्सव

Author Avatar साझा न्यूज 22nd June 2024 , 11:17 AM
तिसरा अन्र्तराष्ट्रिय अवधी सांस्कृतिक महोत्सव

कपिलबस्तु, असार ८ गते । कपिलबस्तुको तौलिहवामा तिसरा अन्र्तराष्ट्रिय अवधी सांस्कृतिक महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतद्वारा गरिने छ । महोत्सव शनिबार र आईतबार गरी दुई दिन चल्ने आयोजक समितिले जानकारी दिइएको हो ।
महोत्सव पाँच सत्र गरी विभिन्न क्रियाकलप गरिने बताइएको छ । प्रथम सत्रमा अवधी भाषा र साहित्यको बारेमा चर्चा गरिनुका साथै नेपालमा अवधी भाषा तथा साहित्यको अवस्था र आवब्यकता, अवधी गद्यका स्वरुप र अवधी भाषाको डिप्लोमा पाठ्यक्रमः अवध विश्वविद्यालय लगायतको बारेमा कार्यपत्र प्रस्तुत गरिने शिक्षा तथा सांस्कृति प्रबद्र्धन केन्द्र नेपालका अध्यक्ष पशुपति मणि त्रिपाठीले बताउनुभयो ।
त्यस्तै दोस्रो त्रिमा अवधी भाषामा अनुवाद तथा अवधी साहित्यमा अनुवाद साहित्यको अवस्था र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरिने उहाँको भनाई छ । त्यस्तै तेस्रो सत्रमा अवधी पारम्परिक गायन (ठुमरी, दादरा कजरी)को प्रस्तुति र छलफल गरिने अध्यक्ष त्रिपाठीले बताउनुभयो । अवधि पारम्परिक गायनको प्रस्तुतिकरण पण्डित पंकज मिश्र, र कधिर शिवम शर्माको रहने आयोजकले जानकारी दिइएको छ ।
त्यस्तै चौथो सत्रमा दर्शनको बारेमा चर्चा गरिने बताइएको छ । सांख्या दर्शको अवधि लोक दर्शन परम्परामा प्रभाव, अवधि सन्त साहित्यमा दर्शनको स्वरुप र अवधि क्षेत्रका लोक देवी देवता लगायतको कारेमा कार्यपत्र प्रस्तुत गरिने विक्रम मणि त्रिपाठीले बताउनुभयो । पाचौ सत्रमा बहुभाषिक कवि गोष्ठी गरि महोत्सवको समापन गरिने हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज