Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बर्थिङ्ग सेन्टरबाट लाभ लिदै शुद्धोधनका सुत्केरी महिला

Author Avatar साझा न्यूज 1st July 2024 , 10:00 PM
बर्थिङ्ग सेन्टरबाट लाभ लिदै शुद्धोधनका सुत्केरी महिला

केही घण्टाकी सुत्केरीको अवस्था बुझ्दै लवनी स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मीको टोली

साझा न्यूज । कपिलवस्तु
गाउं घरमै व्यवस्थित बर्थिङ्ग सेन्टर संचालनमा आए पछि शुद्धोधन गाउंपालिका वडा नं. ३ लवनी क्षेत्रका महिलाहरु स्वास्थ्य केन्द्रमा सन्तान जन्माउन थालेका छन् । केही वर्ष अघि सम्म घरमै असुरक्षित ढंगबाट सुत्केरी गराउंदै आएका महिलाहरुले अब अनिवार्य रुपमा लवनी स्थित स्वास्थ्य केन्द्रमा सन्तान जन्माउंछन् ।

हरेक महिना १ सय बढी महिलाहरुले यहां आएर सुत्केरी हुने गरेको लवनी स्वास्थ्य चौकीकी सिनियर अनमी किरण धोबीले बताईन् । आज भोली घरमा सुत्केरी हुने क्रम पूर्ण रुपमा हटेको छ । हाम्रो स्वास्थ्य केन्द्रमा ल्याब सेवा भएका कारण गर्भवती महिलाले चेकजांचकै दिनबाट निरन्तर रुपमा स्वास्थ्य केन्द्रको सम्पर्कमा रहन्छन्, उनले भनिन्, “ल्याब चेक जांचबाट गर्भवती भएको थाहा भए लगत्तै हामीले गर्भवती महिलालाई पहिलो भेट कार्ड बनाई दिन्छौं । उनीहरु निरन्तर रुपमा हाम्रै सम्पर्कमा रहन्छन् । अनी सुत्केरी पनि स्वास्थ्य संस्थामै गर्न आउंछन् ।”

शुद्धोधन गाउंपालिकाले आफ्नो ८ वटा सवै वडामा एम्बुलेन्स संचालनको व्यवस्था मिलाएको छ । जसका कारण पनि सुत्केरी हुन गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ । पहिला पहिला सुत्केरी गराउन जिल्ला अस्पताल जानु पर्ने बाध्यता अब हटेको छ ।

यो सेवालाई थप प्रभावकारी गराई नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन आफु सवै जनप्रतिनिधीहरु लागि परेको शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले बताए ।

बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउंदा बाल तथा मातृ मृत्यु दरमा पनि कमी आउने गरेको छ । बर्थिङ्ग सेन्टरबाट आफुहरुले सन्तोषजनक सेवा पाई रहेको शुद्धोधन गाउंपालिका वडा नं. १ का स्थानीय अगुवा अली हुसेनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज