Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचीन कपिलवस्तु नगर हरियाली बनाउन बृक्षारोपण – फोटो फिचर

Author Avatar साझा न्यूज 6th July 2024 , 3:40 PM
प्राचीन कपिलवस्तु नगर हरियाली बनाउन बृक्षारोपण – फोटो फिचर

साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
कपिलवस्तु, २२ अषाढ । कपिलवस्तु नगर क्षेत्रलाई सुन्दर हरियाली बनाउने अभियान स्वरुप एक युवा पांच विरुवा भन्ने नारा सहित बजार क्षेत्रको सडक पेटी र आसपासमा बृक्षारोपण गरिएको छ ।

हुलाकी राजमार्ग अन्र्तगत तौलिहवा बजार क्षेत्रमा रहेको मुख्य सडकको विचको मिडियनमा विभिन्न रंगका बैगन वेलिया जातको बहुवर्षे फुलको विरुवाहरु रोपिएको हो ।

बृक्षारोपण कार्यक्रमलाई लुम्विनी प्रदेश सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले शुभारम्भ गरेका थिए । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलेको अगुवाईमा नगर क्षेत्रका उद्योगी व्यवसायी, युवा, महिला, समाजसेवी लगायत सवै वर्गका व्यक्तिहरुको बृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो ।

हरेक घरमा हरियाली हुनु पर्ने ढंगमा नगरपालिकाबाट निति तथा कार्यक्रम नै तय गरि आफु अघि बढिरहेकाे नगर प्रमुख सुदीप पौडेलले बताए । आज विहानैबाट ठुलो पानी परे पनि बृक्षारोपण कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको बृक्षारोपण कार्यक्रमका संयोजक डा.केपी शर्मा जोनसेनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज