Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पताललाई करोड बढीको हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामाग्री

Author Avatar साझा न्यूज 15th August 2024 , 8:38 PM
कपिलवस्तु जिल्लाका चार वटै सरकारी अस्पतालमा स्त्री राेग विशेषज्ञ डाक्टरकाे अभाव

कपिलबस्तु, साउन ३१ गते । कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

अस्पताललाई ९७ लाख बढी मूल्यको सी आर्म मेसिन, साढे ६ लाखको डेफिब्रिलेटर बायस्पिक एक सेट, ट्रान्सपोर्ट ट्राली ३ पिस, ईसिजि ३ च्यानल एक सेट, डेलिभरी बेड एक सेट प्राप्त भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले बताए ।

उनले यो सामाग्रीले अब हाड जोर्नी सम्बन्धी उपचारमा सहजता हुने उनले बताए । कपिलवस्तु अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अजय कुमार चौधरीले प्राप्त सामाग्री उच्च प्रविधिको रहेकाले अब खास गरी हाडजोर्नीको अप्रेसन गर्नु पर्ने बिरामीहरूको उपचारमा सहजता हुने उनले बताए ।

‘यो सामग्रीले हाडजोर्नीको उपचारमा अब धेरै सजिलो हुन्छ’ उनले भने । हाड जोर्नीका लागि अस्पतालमा अझै थुप्रै सामाग्री र जन शक्तिको आवश्यकता रहेको उनले बताए । मेसु बन्जाडेले अस्पताललाई नमुना बनाउन आफू लागि परेको बताए ।

उक्त सामाग्री जसपा नेता ईरफान खानको पहलमा आएको हो । अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष इरफान खानले प्रदीप यादव तत्कालीन स्वास्थ्य मन्त्री हुदाकाे बखद अाफुले पहल गरे अनुसार साे उपकरणहरू हाल जिल्ला अस्पतालमा अाएकाे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज