Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शसस्त्र प्रहरी बल ४२ रिजर्भ गणलाई एम्बुलेन्स

Author Avatar साझा न्यूज 18th September 2024 , 3:10 PM
शसस्त्र प्रहरी बल ४२ रिजर्भ गणलाई एम्बुलेन्स

नेपालगन्ज, असोज २ गते । जिल्लाको राप्तीसोनारी गाउँपालिकाले सो गाउँपालिकाको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरी बलको रिजर्भ गणलाई बिशेषगरी राजमार्गमा हुने दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुगाउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

राजमार्गमा दुर्घटना बढ्दै गएको र कोहलपुर तथा नेपालगन्जबाट घट्नास्थलमा एम्बुलेन्स पुग्न समय लाग्नेगरेकाले अबदेखि राजमार्गको शमसेरगन्जमा रहेको शसस्त्र प्रहरीको रिजर्भ गणमा सधैं उपलब्ध हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

उहाँले एक कार्यक्रमबिच सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीलाई भे १ झ ३४१ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रसँग र राजमार्गसँग जोडिएको हँुदा यहाँ धेरै सडक दुर्घटना र सर्पदंशका घटना हुने गरेकाले घाइते र बिरामीलाई समयमै अस्पताल पुगाउन नसक्दा धेरैको ज्यान जाने गरेकाले सो रोक्न एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ ।

कोहलपुरदेखि कुसुमसम्मको राजमार्गमा गत केही समय यता दुर्घटना निकै बढेको र ती दुर्घटनामा परेर घाइते हुनेहरुको उद्धारमा ढिलाइ हुने गरेकाले समस्या पर्ने गरेको थियो । यसैगरी सो क्षेत्रका वरिपरिका गाउँबस्तीमा सर्पदंशका घट्ना पनि धेरै हुन थालेकाले त्यहाँबाट बिरामीलाई नेपालगन्ज पुगाउन ढिलाइ हुनेगर्दा उपचारमा समस्या हुँदैआएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सीमा सुरक्षा र विपदका घट्नामा उल्लेख्य भूमिका निर्वाह गर्दैआएको शसस्त्र प्रहरीलाई थप काम गर्न सहजताका लागि एम्बुलेन्स सहयोगी बन्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले राप्तीसोनारी गाउँपालिकाले एम्बुलेन्स प्रदान गरेर निकै सराहनीय काम गरेको जनाउँदै यसको बढीभन्दा बढी सदुपयोगमा जोड दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा सो क्षेत्रका सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज