Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कालिकाको ३० औं साधारण सभा सम्पन्न

Author Avatar साझा न्यूज 26th September 2024 , 12:46 PM
कालिकाको ३० औं साधारण सभा सम्पन्न

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु जिल्लाको अग्रणी सामाजिक विकास संस्थाको रुपमा परिचित कालिका स्वावलम्वन सामाजिक केन्द्रको ३० औं साधारण सभा तथा १५ औं अधिवेशन तौलिहवामा शुरु भएको छ ।

साधारण सभालाई लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले उद्घाटन गरेका छन् । लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय लगायतले कालिकाले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको संस्थाका सवै सदस्यहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

कालिका स्वावलम्वन सामाजिक केन्द्रका साधारण सदस्य र आजीवन सदस्यहरुको उपस्थितमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल, जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले साधारण सभा तथा अधिवेशनको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, सल्लाहकार राजु प्रसाद अर्याल, कालिकाका पुर्व अध्यक्षहरु राजेश प्रताप शाक्य र संजय लम्साल, पुर्व महासचिव बाबुराम भण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, गैरसरकारी संस्था महासंघकी लुम्विनी प्रदेश अध्यक्ष जित कुमारी बेलवासे लगायतले कालिकाले गर्दै आएको गतिविधीका बारेमा चर्चा गरेका थिए ।

कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रशान्त कार्कीले स्वागत मनतब्य व्यक्त गरेका थिए भने महासचिव शान्ता पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सधारण सभालाई अन्तराष्ट्यि संघ संस्थाहरुको प्रतिनिधीको रुपमा डब्लु एच.एच.का प्रतिनिधी उत्तम शर्मा, हेलेन केलर ईन्टरनेशनलका प्रतिनिधी भरत शर्मा, आई.डी.ई.नेपालका प्रतिनिधी जंग बहादुर गुरुङ्ग  लगायतले कालिकाले गरेका गतिविधी र साझेदारी कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज