Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण तौलिहवामा सम्पन्न

Author Avatar साझा न्यूज 1st October 2024 , 7:39 PM
दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण तौलिहवामा सम्पन्न

कपिलवस्तु, असोज १५ गते । दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाद्धारा कपिलवस्तुका ६ पालिकामा संचालित बिभिन्न ६ वटा परियोजनाको गत आर्थिक बर्षको प्रगति प्रतिबेदन कार्यक्रम संयोजकले प्रस्तुत गरेका थिए ।
कपिलवस्तुको यशोधरा, मायादेबी, बिजयनगर गाउपालिका तथा कपिलवस्तु कृष्णगनर र महाराजगंज नगरपालिकामा सो सस्थाको परियोजना संचालनमा छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सामाजिक सुचकांकमा पछि परेको कपिलवस्तुको सामाजिक विकासमा यो संस्थाले सकारात्मक काम गरेको बताए । उनले दलित र पछि परेको दक्षिाणी क्षेत्रका बिशेषतः महिलाको सशक्तिकरण र आयआर्जनमा यो संस्थाले राम्रो काम गरेको उनले बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका ४ का वडाध्यक्ष रबन्द्रि तिवारी, मायादेबी गाउपालिका ३ का वडाध्यक्ष शैलेन्द्र कुमार यादवले यो सस्थाले पछि परेका पालिकाका सामाजिक विकासमा राम्रो काम गरेको बताए ।
कार्यक्रमलाई अझ प्रभावकारीरुपमा अघि बढाउनु पर्ने उनीहरुले सुझाव दिए । कार्यक्रममा लाभग्राहीहरुले बालविवाह, शिक्षाको पहुच, मानसिक स्वास्थ्य, कम्पोस्ट मल लगायतका बिषयमा संस्था र सरोकारवाला पक्षले बिशेष ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका सामजिविक विकास शाखाका प्रमुख पदमराज श्रेष्ठ, माहाराजगंज नगरपालिका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले संस्थाले मानसिक स्वास्थ्य शिक्षा बालमैत्रीका बिषयमा अझ सशक्तरुपमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा गैसस महासंघका पुर्व जिल्ला अध्यक्ष प्रबीण श्रीवास्तवले सहजीकरण गरेका थिए । कार्यक्रम सुर्जमति पासीको अध्यक्षता, रिखीराम हरिजनको संचालन र कुसुम कोरीको स्वागत मन्तब्यमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज