Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लोप हुने अवस्थामा पुगेको सराय नाच संरक्षणमा युवा

Author Avatar साझा न्यूज 14th October 2024 , 7:31 PM
लोप हुने अवस्थामा पुगेको सराय नाच संरक्षणमा युवा

कपिलबस्तु, असोज २८ गते । विगत केही वर्ष यता देखि कपिलवस्तु लगायत लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा ऐतिहासिक मौलिक सांस्कृतिक सराय नाच प्रतिको लोकप्रियता घट्दै गएको छ । सराय नाच प्रतिको लोकप्रियता घटे संगै कपिलवस्तु नगरपालिका –९ कुस्मा टोल विकासका स्थानीय युवा सराय नाचको संरक्षणमा जुटेका छन ।
हालका समयमा अधिकांश युवा शक्ति विदेश पलायन हुनु,भएका युवा पनि धर्म, संस्कृति प्रतिको चासो नदेखिने भएकाले सांस्कृति जगेर्ना गर्ने उद्देश्यले सरायको नाचको संरक्षणमा जुटेका स्थानीय पुर्ण प्रसाद पौडेलले बताउनुभयो ।
सराय नाच प्राय दशैको टिकाको दिन देखि पुर्णिमाको दिन सम्म देवीका शक्तिपीठमा हतियार जुधाएर नाच्ने गरिन्छ । दानव माथि देवताले विजयी हाँसिल गरेपछि त्यसको खुशीयालीमा सराय नाच नाचिने जनविश्वास रहिआएको छ ।
यो नाच पञ्चेबाजाका साथ धेरै मानिसहरूले गोलो घेरा बनाइ खुडा, तरबार, खुकुरी लगायतका हतियार लिई नाच्ने गर्दछन् । सरायमा तीनवटै विधा नृत्य, गायन र खेल समावेश भएको हुन्छ । यसरी तीनवटै विधाको सम्मिश्रण हुने यो गीत गाउँदा नौमती बाजाहरू बजाइन्छन् ।
गाउने तथा नाच्नेहरूप्ले हातमा प्रायः तरबार लिएका हुन्छन् । गीत आरम्भ भए पछि गीतको विकास सँगै गायकले कुनै बेला तरबार नचाउँछन् अनि कुनै बेला तरबार जुधाउँछन् ।
यो गीत देवीको मन्दिरको आसपासमा सामूहिक रूपमा गाइन्छ यसमा एउटाले भट्याउँछ भने अरूले “बाडखै“ अथवा “हो“ भनेर उच्चारण गर्दछन् । सरायलाई ठाउअनुसार सराय सराएँ वा वाख्खै पनि भन्ने गरिन्छ ।
विगत परापुर्ब काल देखि चल्दै आएको यस प्रकारका कला सांस्कृतिहरू पुराना पुस्ता सकिंदै जाँदा संस्कृति पनि मेटिदै जाने भएकाले पनि आउदो पुस्ताका जगेर्ना गर्नका लागि पनि यस प्रकार सांस्कृतिक नाच वा जात्रा वचाई राख्न जरूरि देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज