Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुटबन्दी अन्त्य नभए सम्म पार्टी बलियो हुदैन ः सभापति पुन

Author Avatar साझा न्यूज 20th October 2024 , 8:44 PM
गुटबन्दी अन्त्य नभए सम्म पार्टी बलियो हुदैन ः सभापति पुन

कपिलवस्तु, कार्तिक ४ गते । कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले ईगोलाई त्यागेर गुटबन्दी अन्त्य नगरे सम्म कांग्रेस बलियो नहुने बताएका छन । कांग्रेसमा गुटबन्दीले गर्दा कमजोर बनेको भन्दै तल देखि माथी सम्मका नेता कार्यकर्ताले आ– आफनो ईगो नत्यागे सम्म कांग्रेस बलियो नहुने उनको भनाई छ ।
कांग्रेस कपिलवस्तु नगर समितिले तौलिहवा स्थित पार्टी कार्यालयमा राखेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिसंग पालिका संबाद कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले अब पार्टीलाई सुदुढ गरेर अघि लैजानु पर्ने बताए । उनले कांग्रेस भातृ संगठनलाई आफनो अनुकलु नभै चलायमान बनाउनु पर्ने बताए ।
कांग्रेसको कार्यकालमा भएका राम्रा कामको प्रचार हुन नसकेकोले अब समयानुलक प्रचारप्रसारको कार्य अघि बढाउनु पर्ने उनले बताए । उनले पुराना र नया दुबै नेता कार्यकर्ताले नया सोचका साथ अघि बढनु पर्ने बताए ।
उनले कांग्रेस संगठनका हिसाबले समते मजबुत नभए अभिब्यक्ति स्वतन्त्रता, विकास लागतयका कुरा समेत संकटमा पर्ने बताए । कांग्रेस देशको पहिलो पार्टी बने पनि केही असंतुष्टी, आफनो स्वार्थ अनुकुल काम नभए पछि तिनीहरुले नै कांग्रेस खत्तम छ भन्दै हिडने गरकोका कारण पार्टीलाई असर पुग्ने गरेको बताए ।
उनले पार्टीमा दत्तचित्त भएर लागूने पर्ने बताए । एउटै ब्यत्तिलाईृ धरै पटक पदमा उठन र अन्य पदमा समेत मौका दिन नहुने भन्दै उनले यसकालागि समेत तल्लोतहबाटै जोडदार आवाज उठानु पर्ने बताए । टिकट लिने बेलमा मरिहत्ते गर्ने रअन्य बेला मतलब नराख्ने गरिएको प्रति उनले गुनासो गरे । उनले टोल वडा समिति देखि ३ वटै तहलाई मजुबत बनाउदै लानु पर्ने बताए । उनले धार्मिक पर्यटनलाई ध्यान दिदै झमेला नहुने किसिमले काम गर्ने वातावरण मिलाउने गरी आफुले कुरा उठाउने बताए ।
ट्राफिक प्रहरीले एक एक किलो मिटरमा चेक गरेका कारण याुत्रहरु मर्कामा परेको कुरा पनि आफुले उठाएर समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा युवा नेता प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, रामचन्द्र मुराउ, बसन्त कुमारी सिंह, रउफ अहमद खाँ लगायतले पार्टीलाई मजबुत बनाउन पहल गर्नु पर्ने, नेताहरु गाउ गाउमा जानु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रम नगर सभापति खुर्सेद अहमद खाको अध्यक्षता र नगर सचिव नगेन्द्र यादवको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज