प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक तथा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवादका विषयमा छलफल हुने बताइएको छ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ ।
सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो।
















































