Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुकुन्दशरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार

Author Avatar साझा न्यूज 1st November 2024 , 5:04 PM
मुकुन्दशरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार

लेखनाथ, कात्तिक १६ गते । शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित यो पुरस्कारबाट उपाध्यायलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ र संस्थाका अध्यक्ष हरिबहादुर वरुवालले सम्मान गनुभएको हो ।

जनस्तरबाट रकम सङ्कलन गरी अक्षयकोषमार्फत सञ्चालित यो पुरस्कारको राशि नगद ५५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्र छ । ‘प्राकृत पोखरा’का लागि मदन पुरस्कार पाउनुभएका उपाध्यायको नेपाल भाषा र व्याकरणको क्षेत्रमा पनि विशेष योगदान छ ।

कार्यक्रममा साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाइराख्न भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले साहित्य राजनीतिभन्दा धेरै माथि रहेको विचार राख्ने समाजका उपयोगी साहित्य सिर्जनामा लाग्न आग्रह गर्नुभयो।

यो पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. रविलाल अधिकारी, सरुभक्त श्रेष्ठ, वात्स्यायन, चेतमानसिंह भण्डारी, जीवन शर्मा, हरिदेवी कोइराला, हंसपुरे सुवेदी, चूडामणि बन्धु र प्राडा जगमान गुरुङ सम्मानित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज