Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संस्कृतिको जगेर्ना गर्दै मर्यादित ढंगले भैलो खेल्न प्रशासनको आग्रह

Author Avatar साझा न्यूज 1st November 2024 , 6:25 PM
संस्कृतिको जगेर्ना गर्दै मर्यादित ढंगले भैलो खेल्न प्रशासनको आग्रह

कपिलबस्तु, कात्तिक १६ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले भैलो खेल्दा परम्परागत संस्कृतिको जगेर्ना गर्दै मर्यादित ढंगले खेल्नु हुन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार चाड पर्वमा पटकाहरु, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन, जुवातास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको बताउनुभयो । देउसी भैलो राती १० बजेसम्म खेल्न उहाँले आग्रह गर्नु भएको छ ।
साथै सडक किनारमा खुला रुपमा बिक्रीका लागि राखिएका मिठाई एवं खाद्यवस्तुहरु खरिद नगर्नु, चाडवाडको समयमा म्याद गुज्रेका खाद्यवस्तु, पेय पदार्थ लगायतका गुणस्तरहिन उपभोग्यवस्तुको बिक्री वितरण हुन सक्ने अत्याधिक सम्भावना हुने हुँदा त्यस तर्फ सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने कार्य नगर्नु÷ नगराउन र मैनबत्ती तथा बिजुली बत्तीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अटो ठोकिँदा एकको मृत्यु, दुई घाइते

भर्खरै प्रकाशित

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज