Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जन्म दिनका अवसरमा स्कुले बाल बालिकालाई झोला वितरण

Author Avatar साझा न्यूज 5th December 2024 , 11:38 PM
जन्म दिनका अवसरमा स्कुले बाल बालिकालाई झोला वितरण

साझा न्यूज । कपिलवस्तु
जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरी तौलिहवा क्षेत्रका व्यवसायी शिव शंकर कान्दु केडीले आफ्नो छोराको जन्म दिनमा स्कुले बालबालिकाहरुलाई झोला वितरण गरेका छन् ।

श्री तौलेश्वर नाथ संस्कृत मा.वि.तौलिहवाका कक्षा १ का ३० जना विद्यार्थीहरुलाई झोला वितरण गरेर व्यवसायी कान्दुले आफ्नो ३ वर्षीय छोरा अनिश प्रताप गुप्ताको जन्म दिन मनाएका हुन् ।

विद्यार्थीहरुलाई झोला वितरण गरेको प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको छ ।

जन्म दिनमा गरिने विभिन्न तडक भडक र फजुल खर्च कटौती गरी सामुदायिक विद्यालयका बालबालिकालाई झोला वितरण गरिनु निकै उदाहरणीय काम भएको श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक पुजारी प्रसाद कुर्मीले बताए ।

सो अवस्थामा अनुपस्थित रहेका कक्षा १ का विद्यार्थीहरुको वितरण गर्न बांकी गरेको झोला व्यवसायी कान्दुले कक्षा १ का कक्षा अध्यापक दामोदर कोईरालालाई जिम्मा लगाएका छन् ।

झोला वितरण कार्यक्रममा अनुपस्थित भएका विद्यार्थीहरुलाई विद्यालय आएको दिनमा आफुहरुले वितरण गरी दिने कक्षा अध्यापक कोईरालाले बताए ।

साे अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप कुमार अाेझा, शिक्षिकाहरू साेनी त्रिपाठी, प्रतिभा श्रीवास्तव, बालबालिका सहयाेगी कार्यकर्ताहरू बबिता गुप्ता र बन्दना उपाध्यायकाे पनि उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज