Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड कनकमुनीलाई

Author Avatar साझा न्यूज 6th December 2024 , 7:18 PM
नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड कनकमुनीलाई

कपिलबस्तु, मंसिर २१ गते । कपिलवस्तु नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शील्ड कनमुनी माबिले जितेको छ । कनकमुनीले लगातार सातौ पटक यो कप जितेर रेडर्क बनाएको हो ।
उसले ११ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरी कुल २३ पदक जितेको हो । जितसंंगै कनकमुनीले २० हजार नगर र शील्ड प्राप्त गरेका हो । यस्तै ५ स्वर्ण, ६ रजत र ३ कास्य जित्दै राष्ट्रिय माबि बिकुली दोश्रो तथा ३ स्वर्ण , ५ रजत र १ कास्य पदक जित्दै संस्कृत माबि तेश्रो भएको छ ।
राष्ट्रिय माबिले १५ हजार र संस्कृतले १० हजार नगद प्राप्त गरेको थियो । ४ स्वर्ण जितेका कनकमुनीका अमन चौधरी र ५ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा चौधरी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
बिजेता टोलीलाई नगरपालिका सामाजिक बिकास समितिका संयोजक दिरेप कुमार चौधरी, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले शील्ड मेडल प्रदान गरेका थिए ।
सो अवसरमा सामाजिक विकास शाखा प्रमुख चौधरीले खेल र खेलाडी तर्फ सरकारले लगानी बढाउदै जानु पर्ने बताए । उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए ।
सो अवसरमा वडाध्यक्ष गैरले खेल र खेलाडीको विकासका लागि नगरपालिकाले सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रका लागि लागनी बढाउदै लाने उनले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख ज्ञवाली वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङ लगातयले शुभकामना मन्तब्य दिएका थिए । खेल चार दिन सम्म चलेका थियो । प्रतियोगीतामा नगरका २२ बिद्यालयका खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज