Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भूकम्प : घरको छतबाट काठमाडौंमा एक व्यक्ति हामफाले, बारामा विद्यार्थी बेहोस

Author Avatar साझा न्यूज 7th January 2025 , 1:38 PM
भूकम्प : घरको छतबाट काठमाडौंमा एक व्यक्ति हामफाले, बारामा विद्यार्थी बेहोस

२३ पुस, काठमाडौं । भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले काठमाडौंमा घरको छतबाट हाम फालेका छन् ।

आफ्नै तीन तले घरको १.५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका-१० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । उपत्यकावासी आत्तिएर घरबाहिर निस्किएका थिए ।

प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

भर्खरै प्रकाशित

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज