Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

Author Avatar साझा न्यूज 13th February 2025 , 12:50 PM
३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

मुम्बई। फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ ।

फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन । तर, सन् १९९४ मा आएको यो चलचित्रलाई आज पनि दर्शकले भुल्न भने सकेका छैनन् ।
त्यतिबेला यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न नसके पनि टिभीमा आएपछि भने फिल्मले ठूलो सफलता हासिल गरेको थियो । यो फिल्म निकै रुचाइएको थियो । आमिर–सलमानको केमेस्ट्रीको पनि निकै तारिफ भएको थियो । निर्देशक राजकुमार सन्तोषीले भने, ‘अंदाज अपना अपना’ मेरो मुटुको धेरै नजिक छ र यो फिल्म यसै वर्ष अप्रिलमा रिलिज हुने कुरा सुनेर म निकै उत्साहित छु ।’ सो फिल्ममा सलमान र अमिरका साथै रविना टण्डन, करिश्मा कपूर, परेश रावल र शक्ति कपूरको पनि अभिनय रहेको छ । यो फिल्म पहिलो पटक नोभेम्बर ४, १९९४ मा रिलीज भएको थियो। अहिले फेरी सिने पोलिसले फिल्मलाई भारतभर पुनः रिलिज गर्ने भएको छ ।

चलचित्र निर्माण गर्ने नम्रता, प्रीति, आमोद सिन्हा र विनय कुमार सिन्हाका छोराछोरी यो चलचित्रलाई ठूलो पर्दामा भारतीय दर्शकसामु ल्याउन तयार रहेको फिल्म निर्माताले बताए । उनले भने, ‘हामी फिल्मलाई ठूलो परिमाणमा रिलिज गर्न चाहन्छौं । हामीले ४ के र डल्बी ५.१ साउन्डमा सम्पूर्ण फिल्मलाई पुनर्स्थापना र पुनः मास्टर गरेका छौं। यो हाम्रो बुबा प्रति हाम्रो श्रद्धाञ्जली हो, जसले यो फिल्म बनाउनका लागि सबै अवरोधहरू पार गर्दै हामीलाई एक अद्भुत फिल्म दिनुभएको थियो।’

खासमा ‘अंदाज अपना अपना’ एक एक्सन कमेडी हो। यो फिल्म बक्स अफिसमा सेमी हिट भए पनि वर्षौंको दौडान यो फिल्म कल्ट फिल्मको रूपमा उभिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

चाडपर्व संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोडः सुरेन्द्रराज आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’

राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’

भर्खरै प्रकाशित

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

चाडपर्व संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोडः सुरेन्द्रराज आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज