Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

Author Avatar साझा न्यूज 15th February 2026 , 9:02 AM
मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

कपिलवस्तु  । कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अतहर कमाल मुसलमानले मायादेवी गाउँपालिका का विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट तथा छलफल गर्नुभएको छ। घरदैलो कार्यक्रमअन्तर्गत उहाँले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्नुभएको हो।

उम्मेदवार मुसलमानले कृषि, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताका आधारभूत आवश्यकता पूरा गर्ने दिशामा योजनाबद्ध ढङ्गले अघि बढ्नेछु,” उहाँले भन्नुभयो, “कृषकको उत्पादनलाई बजारसँग जोड्न, युवालाई रोजगारीका अवसर सिर्जना गर्न र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विशेष पहल गर्नेछु।”

भेटघाटका क्रममा स्थानीयले सिंचाइ सुविधा अभाव, ग्रामीण सडक स्तरोन्नति, विद्यालयमा भौतिक पूर्वाधार सुधार तथा स्वास्थ्य चौकीमा जनशक्ति अभावजस्ता विषय उठाएका थिए। उम्मेदवार मुसलमानले ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी पहल गर्ने आश्वासन दिनुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भर्खरै प्रकाशित

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज