Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा दुई महिने पेशागत लेखा तालिम

Author Avatar साझा न्यूज 6th June 2025 , 2:14 PM
तौलिहवामा दुई महिने पेशागत लेखा तालिम

कपिलबस्तु, जेठ २३ गते । कपिलबस्तुमा दुई महिने पेशागत लेखा तालिमको समापन गरिएको छ । कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित धैर्य एकाउन्टिङ्ग एण्ड टेकप्रो एकेडमीको आयोजनामा उक्त तालिम भएको हो ।
तालिममा स्थानीय स्तरमा लेखा पेशामा संलग्न तथा रुचि राख्ने १५ जान सहभागिहरुलाई व्यवसाय दर्तादेखि डिजिटल लेखा प्रणालीसम्मको ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको एकेडमीका सञ्चालक एवम् प्रशिक्षक धर्मेन्द्र चतुर्वेदीले बताउनुभयो ।
सो तालिममा फर्म दर्ता,प्रक्रिया, म्यानुअल लेखा प्रणाली, बिक्री तथा खरिद लेखा, अभिलेख व्यवस्थापन र व्यक्तिगत व्यवसाय लेखा सञ्चालन लगायतको विषयमा सहभागिहरुलाई जानकारी दिइएको प्रशिक्षक चतुर्वेदीको भनाई छ । साथै तालिममा लेखा तथा कर क्षेत्रका अनुभवी विशेषज्ञहरूद्वारा समय समयमा विशेष सत्रहरु पनि सञ्चालन गरिएका प्रशिक्षक दिनेश चौधरीको भनाई छ ।
समापन कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक वशिष्ठ तिवारी, समाजसेवी मोहम्मद मुस्तफा, व्रम्हान्न्द मौर्य, चन्द्र प्रकाश चौधरीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज