Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

Author Avatar साझा न्यूज 8th July 2025 , 10:52 AM
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

रेसुङ्गा, असार २४ गते । विश्व भलिबल दिवसको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल सम्मानित हुनुभएको छ । जिल्ला भलिबल संघ जिल्ला कार्यसमिति गुल्मीले पूर्व भलिबल खेलाडी खरेललाई सम्मान गरेको हो । उहाँ २०३३ देखि २०३७ सम्म राष्ट्रिय भलिबल खेलाडीका रुपमा भलिबल खेल खेल्नु भएको थियो ।

खरेलको सोही योगदानको कदर स्वरुप दिवसको अवसरमा सम्मान गरिएको भलिवल संघका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताउनुभयो । उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताउनुभयो । जिल्ला भविवल संघ गुल्मीले राष्ट्रिय खेल भलिबललाई जिल्लामा सक्रिय बनाउने र विभिन्न प्रतिस्पर्धाहरुमा खेलागी सहभागी बनाएर उत्कृष्ट सफलता पाउने गरेको छ ।

जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले दोस्रो अन्तर्राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय बद्रीप्रकाश श्रेष्ठको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले भलिवल खेल राष्ट्रिय खेल भएपनि सरकारको तर्फबाट खेल क्षेत्रमा प्रयाप्त बजेट र आकर्षण सृजना गर्न नसक्दा कैयौँ खेलाडी गुमनाम बनिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

सुनको मूल्य बढ्यो

सुन तोलामा ११ हजार ६ सयले घट्यो

सुनको भाउ आज ३ सय रुपैयाँले घट्याे

सुनचाँदीको भाउमा लगातार रेकर्ड : तोलाको २ लाख ३९ हजार नाघ्याे

‘प्रचण्ड’ गरे क्षतिग्रस्त पार्टी कार्यालय पेरिसडाँडाको अवलोकन

‘प्रचण्ड’ गरे क्षतिग्रस्त पार्टी कार्यालय पेरिसडाँडाको अवलोकन

भर्खरै प्रकाशित

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज