Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यू–१७ साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘ए’मा

Author Avatar साझा न्यूज 21st July 2025 , 1:50 PM
यू–१७ साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल समूह ‘ए’मा

काठमाण्डौ – श्रीलङ्काको कोलम्बोमा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । बङ्गलादेशको ढाकामा हिजो सार्वजनिक भएको ‘ड्र’मा समूह ‘ए’ मा तीन र समूह ‘बी’ मा चार वटा टोली परेका छन् ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलङ्का र बङ्कलादेश रहेका छन् । भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्स परेका छन् ।

भारत गएको संस्करणको विजेता टोली हो । प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलङ्कामा हुनेछ । साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ‘ड्र’ ढाकामा सम्पन्न भएको हो । उपाधिका लागि दक्षिण एशियाका सात टोलीबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

आजको सबै टिकट सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

आजको सबै टिकट सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

भर्खरै प्रकाशित

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज