Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न जसपाको माग

Author Avatar साझा न्यूज 27th July 2025 , 11:02 PM
कपिलवस्तु जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न जसपाको माग

आर के मिश्रा। साझा न्यूज
कपिलवस्तु । कपिलवस्तु जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणाको माग गर्दै जसपा नेपालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा पुगेका जसपाका नेताहरुले आर्थिक प्याकेज सहितको राहत उपलब्ध गराउने गरी कपिलवस्तु जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् ।

आकाशे पानीको भरमा खेतीमा निर्भर किसानहरुको लामो समय देखि पानी नपरेको कारण पूर्णरुपमा रोपाई समेत गर्न नसकिएको, रोपेको धान बालीमा पानीको अभावले धाजा फाट्न लागेको र सरकारले समयमा रसायनिक उपलब्ध गराउन नसक्दा देशका कृषि क्षेत्र तथा किसानहरुको समस्या रहेको भन्दै जसपाका नेताहरुले ज्ञापन पत्र मार्फत सरकारको ध्यान आकर्षण गराएका छन् ।

सरकारले मधेश प्रदेशलाई मात्र सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नु दुखद पक्ष रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापन पत्रमा कृषकहरुले भारतीय सीमा क्षेत्रबाट लुकी छिपी ल्याउने रसायनिक मलखादमा सुरक्षाकर्मीहरुले दुख दिने गरेको प्रति आपत्ति जनाईएको छ ।

जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, जसपाका नेताहरु राम नेवास यादव, साधिका यादव, मोहम्मद जाहिद खां लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज