Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१४ लाखभन्दा बढीका अवैध सामान बरामद

Author Avatar साझा न्यूज 5th November 2026 , 7:53 PM
१४ लाखभन्दा बढीका अवैध सामान बरामद

कपिलवस्तु । कपिलवस्तुका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले लत्ताकपडा, मोटर पार्ट्स, डाल्डा घ्यू, आतिसबाजी (पटका) तथा सामान ओसारपसारमा प्रयोग भएको भारतीय स्कार्पियो गाडीसहित १४ लाख ३१ हजार ९३० रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई तीव्रता दिएको छ । खुला सीमाको फाइदा उठाउँदै हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो ।

“सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी निरन्तर परिचालित छ । अवैध रूपमा सामान भित्र्याउने तथा ओसारपसार गर्ने गतिविधिमा संलग्नमाथि निगरानी बढाउँदै कानुनअनुसार कारबाही अघि बढाइनेछ,” उपरीक्षक अधिकारीले भन्नुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात–निर्यात तथा चोरी पैठारी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु कारागारका कैदीबन्दीद्वारा रक्तदान

कारागार कपिलवस्तुमा एक कैदीबन्दीको मृत्यु

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

सीमावर्ती क्षेत्रबाट पाँच लाख ३२ हजारको अवैध सामान बरामद

सीमावर्ती क्षेत्रबाट पाँच लाख ३२ हजारको अवैध सामान बरामद

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

भर्खरै प्रकाशित

१४ लाखभन्दा बढीका अवैध सामान बरामद

१४ लाखभन्दा बढीका अवैध सामान बरामद

कपिलबस्तु कारागारका कैदीबन्दीद्वारा रक्तदान

कारागार कपिलवस्तुमा एक कैदीबन्दीको मृत्यु

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

सीमावर्ती क्षेत्रबाट पाँच लाख ३२ हजारको अवैध सामान बरामद

सीमावर्ती क्षेत्रबाट पाँच लाख ३२ हजारको अवैध सामान बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज