Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा १०० भन्दा बढी गुनासो दर्ता

Author Avatar साझा न्यूज 10th August 2025 , 12:37 PM
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सञ्चालनमा आएको ‘गुनासो व्यवस्थापन केन्द्र’मा केन्द्र सुरु भएको एक महिना नपुग्दै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो दर्ता भएका छन् ।

केही तत्काल समाधान भइसकेका र बाँकी क्रमशः सम्बोधन भइरहेको मन्त्रालयले जनाएको छ । सेवाग्राहीले गुनासो दर्ताका लागि मन्त्रालयमा इमेल ठेगानामा वा तोकिएका नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले सेवाग्राहीका गुनासो सुनुवाइ र समाधानका लागि स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ गत २०८२ साउन ८ गतेदेखि सक्रिय रूपमा सञ्चालनमा ल्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु भएको केन्द्रले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा संकलन, वर्गीकरण र सम्बोधन गर्ने जिम्मेवारी पाएको छ ।

मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाको नेतृत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुलीसमेतको टोलीले गुनासो व्यवस्थापन गर्दै आएको छ ।

मन्त्रालयका अनुसार सामान्य सूचना वा प्रक्रिया सम्बन्धी गुनासो तत्काल समाधान गरिँदै आएका छन् भने जटिल वा नीतिगत विषयमा भने सम्बन्धित शाखा, महाशाखा र उच्च व्यवस्थापन तहबाट प्रक्रिया पूरा गरी एक महिनाभित्र समाधान गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज