Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेता थापालाई पदमुक्त गरिएको विरोधमा आपत्ति

Author Avatar साझा न्यूज 1st September 2025 , 7:25 PM
नेता थापालाई पदमुक्त गरिएको विरोधमा आपत्ति

साझा न्यूज । तौलिहवा
कपिलबस्तु, भदौ १६ गते । नेपाली कांग्रेसका नेता विक्रम सिंह थापालाई लुम्बिनी प्रदेश कार्यसमिति सदस्य पदबाट मुक्त गरिएको निर्णयप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘क’ को कार्यसमितिले आपत्ति जनाएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ‘क’ ले जिल्लाको गोरुसिंगेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो आपत्ति जनाएको हो ।
कांग्रेस नेता एवम् भारतका लागि पूर्व राजदुत दिप कुमार उपाध्यायले यस्तो निर्णयले पार्टीलाई झन आन्तरिक द्धान्द भित्र धाकेलेको बताउनुभयो । थापा सक्रिय, इमानदार र संगठन विस्तारमा अग्रसर नेता भएको उल्लेख गर्दै उनलाई पदमुक्त गर्नु अन्यायपूर्ण भएको उहाँको भनाई छ ।
क्षेत्र नं. २ ‘क’ का क्षेत्रिय सभापति रविन्द्र प्रताप सिंहका अनुसार थापालाई एकतर्फी निर्णयमार्फत पदमुक्त गरिएको भन्दै सो कदमले पार्टीभित्र असन्तोष बढ्ने चेतावनी दिइएको बताउनुभयो । समितिले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने निर्णय नगर्न नेतृत्वलाई आग्रह समेत गरेको छ ।
साथै, सो निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई क्षेत्रिय समितिले आग्रह गरिएको छ ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्य राजेश सिंह, पूर्व मन्त्रि कमलेश शर्मा, पूर्व महासमिति सदस्य दिपेन्द्रनाथ शुक्ला, कपिलबस्तु नगरपालिकाका नगर सभापति खुर्सेद अहमद खाँ, पूर्व समन्वय समितिका सभापति नारायण खनाल, कांग्रेस नेता पदम बहादुर खनाल, विरेन्द्र मिश्रा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज