Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व तीन महिने बर्षावास सकियो

Author Avatar साझा न्यूज 9th October 2025 , 12:27 PM
बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व तीन महिने बर्षावास सकियो

कपिलबस्तु । यस बर्षको बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सकिएको छ । असार पुर्णिमा देखि असोज पुर्णिमा सम्मक अवधिलाई बर्षाबासकारुपमा मनाईने गरिन्छ । बुद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व हो । लुम्बिनी र प्राचिन कपिलवस्तु सहीत बर्षाबास बसेका भिक्षहरुले यस बर्षको बर्खाबास बिधिवतरुपमा समापन गरेका हुन ।


असार पुर्णिमा देखि असोज पुर्णिमा सम्मक अवधिलाई बर्षाबासकारुपमा मनाईने गरिएको छ । यस बर्ष लुम्बिनी, तिलौराकोट, निग्रोधराम, महावन र रामग्राममा गरी ४० जना भिक्षुहरु बर्षाबासममा बसेका थिए । बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिका सहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ । बुद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व हो ।


वाट थाई निग्रोधाराम नेपालका सचिव राजेश ज्ञवालीका अनुसार प्राचीन कपिलबस्तुको तिलौराकोट र निग्रोधराम कुदानमा गरी ७ जनाले बर्षाबास बसेको बताउनुभयो । तिलौराकोटमा भिक्षु पराजुकित अनन्तको नेतृत्वमा ३ जना र निग्रोधरामा कुदानमा परा संकारित बुद्धोको नेतृत्वमा ४ जना बर्षाबास बसेको थिए । प्राचीन तिलौराकोट भगबान गौतम बुद्धले आफ्नो जीवनको २९ बर्षको युबा अबस्था बिताएको ठाउ हो ।


निग्रोधाराम कुदान भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउदा मातापितासंग भेट गरेका महत्बपुर्ण स्थल हो ।


लुम्बिनीमा विगत ९ बर्षदेखि स्थानीय समुदायका तर्फबाट बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ ।


रोयल थाइ मोनास्ट्री लुम्बिनीका प्रमुख बोधी बिदेश (भिक्षु सुपोत)ले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताउनुभयो । उहाँले आफूहरुले विगत ९ बर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर बर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताउनुभयो ।


वर्षाबास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेकोछ । वर्षाबासका बेला साझ–विहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पुजाआजा गरिन्छ । वर्षावासका बेला विहान एक छाक खाना खाने गर्दछन् । सके सम्म स्थानीय बासिन्दासंग भिक्षा मागेर खाने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज