Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

११ जुवाडे तीन लाख रकमसहित पक्राउ

Author Avatar साझा न्यूज 20th October 2025 , 1:50 PM
भाउजूको हत्या गर्ने देवर पक्राउ

नेपालगन्ज, कात्तिक ३ गते । तिहार र दिपावलीको बेला बाँकेमा ठुलो परिमाणको हारजित हुनेगरि खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियाननै चलाएको प्रहरीले कोहलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

यसअघि गत साता मात्रै नेपालगन्जमा करिब १४ लाख रुपियाँसहित १४ जना र खजुराबाट ४७ हजार रुपियाँसहित पाँच जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले आइतवार राती कोहलपुरबाट करिब तीन लाख रुपियाँसहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले दिनु भएको जानकारी अनुसार आइतवार राती करिब साढे १२ बजेको समयमा कोहलपुर १५ चौधरीया गाउँमा रहेको लक्ष्मी प्रसाद बोहोराको पुरानो कुखुरा फर्मभित्र हारजित हुनेगरि जुवातास खेलीरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले छापा मारेर करिब तीन लाख रुपियाँसहित ११ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिईएको हो ।

सो ठाउँबाट प्रहरीले दुई लाख ८८ हजार ८३५ रुपियाँ र खुलेको सात गड्डी तास र नखुलेको सात गड्डी तासहित  कोहलपुर १५ का लक्ष्मी प्रसाद बोहोरा, सोही ठाउँका धन बहादुर परियार, मायाराम थारु, सन्जय चौधरी, सत्यनारायण थारु र राम सेवक थारु, कोहलपुर ४ का किसन सुनार, कोहलपुर १२ का खेम बहादुर क्षेत्री, कोहलपुर ९ का चन्द्रराज गिरी, कोहलपुर १४ का दिपेन्द्र थापा तथा डोल्पा मुडकीचुला गाउँपालिका ३ स्थायी घर भई हाल कोहलपुर १४ बैजनाथ टोल बस्ने दिलिप सिंह ठकुरीलाई जुवा खेलीरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।

उहाँले सो बारेमा थप अनुसन्धान भइरहेको जनाउँदै यस पटक जुवातास हुन नदिने अभियानमा प्रहरी रहेको बताउनुभयो ।

यसअघि प्रहरीले असोज २२ गते नेपालगन्जको मौरी रेष्टुरेन्टमा छापा मारेर जुवा खेलीरहेको अवस्थामा एकजना वरिष्ठ प्रहरी नायब निरिक्षकलाई समेत १४ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

भर्खरै प्रकाशित

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज