Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेको कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण

Author Avatar साझा न्यूज 20th November 2025 , 10:32 AM
बाँकेको कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण

नेपालगन्ज, मङ्सिर ४ गते । बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमइ बैंकले २० लाख, नेपालगन्ज मेडिकल कलेज कोहलपुरले पाँच लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक संघसंस्था, व्यक्ति लगायतले गरी करिव एक करोड १० लाखभन्दा बढी रकम प्रदान गरेको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले बताउनुभयो ।

उहाँले तीन महिनामा निर्माण पूरा गर्ने गरी काम सुरु गरिएपनि एक वर्षमा निर्माण पुरा भएको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म गएर शव अन्त्येष्टि गर्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य भएकोे बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्येष्टिका लागि राप्तीसोनारीको अगैया र बर्दियाको बबईसम्म समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो, अब त्यो अवस्थाको अन्त्य भएकोे छ ।’’

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले गरिब तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्येष्टि गर्न लैजान नै महँगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहको निर्माणले अन्त्य गरेको बताउनुभयो । उहाँले यसको रेखदेख र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ । त्यहाँ मलामीहरू बस्नका लागि अत्याधुनिक भौतिक संरचना बनाउनुका साथै शौचालयको पनि व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज